Year 4 – Issue 11

  • “म र तिमी “

    कष्टदायी बाँधिएका किलादाम्लाहरु चुँडाएर म नयाँ संसारको नयाँ गाउँको खोजीमा लम्कें जुन गाउँ एक आफैंमा स्वस्थ हुनेछ जुन गाउँ एक आफैं रमाइलो हुनेछ हुनेछ स्वर्गहरुको पनि स्वर्ग बाधाहरु पन्छाएर म, […]

  • सामिप्यता र बिछोड

    पेन स्टेट, अमेरिका मनभित्रको चोटलाई सुम्सुम्याउँदै हर क्षण रहरहरुलाई आत्मियतामा बदलेर केवल रहरमा नै उभ्याएको छु । रहरमा नै उभिएका रहरहरुले कहिले काहीं चोट बनेर सताउने गर्छन्, म निश्चिन्त मनको […]

  • भूटानमा नेपाली साहित्यको विगत र वर्तमान स्थिति

    (भूटान साहित्य परिषदद्वारा आयोजित समकालीन नेपाली साहित्यमा भूटानको उपस्थिति र बदलिँदो सन्दर्भ विषयक बिचार गोष्ठीमा प्रस्तुत कार्यपत्र) शिवलाल दाहाल पृष्ठभूमिः चीन र भारत जस्ता दुई शक्तिशाली राष्ट्रहरुका बीचमा रहेको भूटान जनसंख्याको अनुपातमा […]

  • बिहान आयो आज

    अम्सटरडाम बिहान आयो आज तिर्मिरे उज्यालो छर्दै खुल्ला अकाश माझ सेतो बादल भर्दै नयाँ सन्देश बोकी भन्छ बिहान मलाई घुम्न जनु पर्छ छिट्टो अनि टाढा बाटो देखाउँदै बोलाउँछ बिहान फेरी हतार मलाई लगाई […]

  • गजल-२४६

    आरके थापा दोलखा, नेपाल लक्ष्य अनि भविष्य त्यो तुनेर जाऊ है । । भत्केको यो मनको कथा सुनेर जाऊ है । । बिग्रँदैछ वर्तमान सँगै भविष्य त्यो, विश्वास गर्ने मनलाई […]

  • जन्मभूमिलाई

    मिनीसोटा, अमेरिका छोरो बनी सेवा गरेँ छुरा जस्तो धार बन्यौ माया गरी नजिक भएँ भेडो जस्तो मुर्खा बन्यौ गुराँस झैँ फुलाउन खोजेँ मृत्यु झैँ निश्चित बन्यौ सँगै बसी जिउन खोजेँ […]