केही रुबाई
१ कान्छीको भट्टीले मलाई भोगी बनायो, पैसा सबै मासेर मलाई जोगी बनायो, मैँले खाए सुरुमा, अहिले उसले खान्छ, फोक्सो सबै खायो अनि रोगी बनायो !! २ आज फेरि मलाई राष्ट्र […]
१ कान्छीको भट्टीले मलाई भोगी बनायो, पैसा सबै मासेर मलाई जोगी बनायो, मैँले खाए सुरुमा, अहिले उसले खान्छ, फोक्सो सबै खायो अनि रोगी बनायो !! २ आज फेरि मलाई राष्ट्र […]
अझै पनि कताकता अल्मलिए जस्तो मानसिक सन्तुलन गुमे झैँ ती हिजो भोगेका क्रुर याताना अनि टेकेका अँध्यरा रातहरु तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन् उही घर, आँगन, त्यही दैलाको ठेलो अँध्यरोमा […]
मृत्यु निश्चित छ तर पनि, कालदेखि डराउँछु चोट लाग्दा दुख्छ, थाहा छ, तर पीडाले कराउँछु । वारि- पारि सबै वैरी भए, छैनन् आफ्नो कोई टोलाएर एक्लै शून्यतामा, आफैँभित्र हराउँछु । […]
You are the single hero Who fought against all odds, To bring justice and create new hope Without being afraid to cope You are the inspiration Who encouraged every single […]
बोस्टोन, अमेरिका शाषकद्वारा देशका सपूत भुटिएको गजल हो यो बाबुसामु निर्दोष छोरी लुटिएको गजल हो यो दन्किँदो त्यो ज्वालामा सल्किरहे दौरा-सुरुवाल “आवाज बन्द” भनी मुखै खुटिएको गजल हो यो पौरख […]
[हाल अमेरिकामा पुनर्वाश भएका ९० वर्षीय एक हजूरबाको कथा हो यो । उनले यो कथा अन्तर्राष्ट्रिय शरणार्थी दिवसमा मलाई दोभाषे राखी उनी पुनर्वास भएका महानगरका मेयरलाई सुनाएका थिए-उनको आत्मकथा । […]
च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् यताउता लुक्न खोजिरहेका छन् नीलो अनि शुन्य अकासभित्रभित्रै गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन् तोड्नेहरुको समूह बड्दो छ आजकल पूर्व देख्ता पश्चिम सिसाउँछ विनासित्ति,वेकसुरका ध्वनिहरु […]
जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा मुसा नजिकै छ गोमन तिमी खोइ […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया सन् १९९० मा तत्कालीन भूटानी सरकारले दक्षिण भूटानीहरूलाई देशबाट लखेट्न सुरु गरेको लगभग अढाई दशक भैसकेकोछ | त्यसरी आफ्नो थातथलोबाट विस्थापित हुनुको प्रमुख कारण मध्ये एउटा […]
डम्बर घिमिरे एड्लेड अस्ट्रलिया फिक्का अनुभूतिको स्वास लिँदै विस्मृतिका कन्दराबाट बिनायोको श्रुतिमधुर स्वरागमनको आनन्दै भिन्नै हुँदो हो सायद आधुनिकताको खाष्टो अोडेर परिवर्तनको ढोल पिट्नुसंग अन्योन्याश्रित सम्बन्ध निर्माण गरी आश्रित वैधानिकता […]
मन भित्रको घाउ अनायासै बल्झिएर दुखी पीडामा चरचर्ती छाती चिरिँदा आँसुका डिक्काहरू बग्रेल्ती बलेंसीको पानीसरी तप्कीएर अर्थविहीन बनीरहेछ फूलको गुच्छामा लुकेको काँडा खित्का छोडेर आफ्नो दुखमा हाँसिरहँदा लाग्छ यो पापी […]
It’s our pleasure to inform you that Bhutaneseliterature.com is celebrating its fifth anniversary on Wednesday, 7th May 2014. So as to keep our tradition breathing, we have decided to publish as […]
ऊ मलाई बौलाहा भन्छे आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे किनकि , म ऊ भन्दा फरक सोच्छु केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु । म झुप्रोको यो सानो शैय्या […]
घेरा दिने भित्तो मलाई घरजम मै छु भीडमा गिलासको स्वादिलो झमझम मै छु खाली र रित्तो मन ननाचे के भो र त्यो पाउजुको झन्कारको छमछम मै छु वाह वाह भन्छन् […]
I am reading between the lines. Read, and re-read For long, almost more than two decades and finally dare to write with great courage of all. The tale of the […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया नयाँ वर्ष भोलि पनि एक अन्जुली आशाका किरणहरु बोकेर सूर्य एकाबिहानै डाँडै-डाँडा ओरालो झर्नेछ र गरिबको आँगनमा पुगेर खुइया-मार्ने छ मन्दिरहरुबाट भक्तहरुले प्रायस्चितका सङ्ख फुक्ने […]
वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]
किन किन, तड्पिन्छ अझै यो हियो ? प्रश्न प्रतिप्रश्नको पर्खाल बन्दै छ यो अझै ! अझै पनि उत्तर तत्पर छैन कतै ! यसैले यो हियो! तड्पिरहेछ अझै जारी तड्पिरहने मुटुको […]
When sense of hostility and sagacity stroked my mind I could not understand, the mystic bond of brotherhood makes all men one, And when I found out that my society […]
बाध्यतासंगै उर्लिएको “खोली” तरेर आएँ यो टुटेको दिलले पुरै झोली भरेर आएँ । आधा उतै छोडीयो सायद विवश थिएँ म हरेक यादका टुक्राले डोली हरेर आएँ। मनै थिएन छोड्ने तर […]
पराई बरु आफ्ना हुन्छन्, आपत् परे’सी, आफ्ना यहाँ पराई हुन्छन्, बसाई सरे’सी ! आफ्नो मानो आफै भरि आफै खाने ठाउँमा, आँशा पनि लाग्दो रै’न , मनै मरे’सी ! हातमा समाई […]
ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले । भुल्नु हुन्न जाति धर्म नेपालीको ठुलो कर्म स्वाभिमानको अमर नाता गाँसेको छु कहिले । देश रोए […]
गत मार्च २९ शनिवारका दिन अमेरिका अन्तर्गत टेक्सासको फोर्ट वोर्थ सहरमा एक बृहत् साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व भूटानी साहित्य सङ्गठन (जि०बि०एल्०ओ)को सक्रियतामा भूटनीज लेगसी युवा क्लबद्वारा आयोजना […]