अव्यक्त प्रेमको परिणाम
डी.पी. ओस्ती क्यानाडा कहिले म अघि कहिले तिमी अघि अघि-पछि जसरी हिँडे पनि हामी एउटै बाटोमा हिँड्थ्यौं कहिले म आउँदै गर्दा तिमी जाँदै गर्थ्यौ अनि कहिले तिमी डोको बोकेर आउँदै […]
डी.पी. ओस्ती क्यानाडा कहिले म अघि कहिले तिमी अघि अघि-पछि जसरी हिँडे पनि हामी एउटै बाटोमा हिँड्थ्यौं कहिले म आउँदै गर्दा तिमी जाँदै गर्थ्यौ अनि कहिले तिमी डोको बोकेर आउँदै […]
जलन भण्डारी एडिलेड, अष्ट्रेलिया शुभकामना – शुभकामना ! सप्रेम संझदै उनीलाई यो नववर्षको कोसेली उपहार दिनुथ्यो, पोहोर साल नबित्दै डाँडाको रातो टाटो ओरालो लाग्दा लाग्दै नागबेली परेर तलसम्म म ओर्लिएको […]
यतिराज अजनबी एड्लेड , अस्ट्रलिया हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज […]
खेमनाथदाहाल कनेक्टिकट ,अमेरिका हिमालको मायालाई, मेची र कालीको सुसेलीलाई, अनुभूत गरे पनि नगरे झैँ सुने पनि नसुने झैँ आशाको पोको च्यापेर, प्रवासको सपना बोकेर सजीव निस्केको थिएँ, अवसरहरुका पहाड चढ्न […]
सञ्चमान खालिङ पी.ए, अमेरिका माकुराको जालभित्र एउटा अनुहार मान्छेको जस्तो देखियो प्रश्न सोधेँ – तिमी को हौ ? उसले उत्तर दियो ………. तर मैँले राघेपाटे मात्र बुझेँ उसको भाषा किन […]
Shekhar Rizal Beldangi-II, Jhapa Behold the dark wood; She peeped among the dark; There was what I could; A slow song of lonely lark. She dwelt as a mermaid; But […]
युग दवाडी वासिङ्टन, अमेरिका टासिदिन नाम सँगै चिनिएको मेरो गाँउ छोडनु पर्यो बाध्यतामै छैन भन्ने आफ्नो ठाउँ । १। लटाराम्मै फल्द थिए सुनेली ती सुन्तोला पारी भिरमा डुल्द थिएँ मिथुन […]
शिवलाल दाहाल खुदुनाबरी, झापा सौरेनी– एउटा अग्लो डाँडो, पहाडको थुम्की कुनै समय एक युगको शिखर थियो कुनै समय एक सभ्यताको उचाइ थियो, त्यसबखत सौरेनी अँध्यारोमा घाम भएर उदाइदिएको थियो त्यसबखत […]
D N Kafley Adelaide, South Australia Like the quasi-stationary spatial puff Of cloud, the sky’s scarf gift of earthy stuff Tirelessly moving in search of its daughter specks, Hither-thither in […]
लीला निशा जीवनको पोट्रेटमा केरमेट नगरी कन तिम्रो आकृति कोरें, हेरें तिमीलाई सौम्य-शान्त, निश्चल अहो ! आफैंलाई उत्कृष्ट कलाकार सम्झेँ अनि, मनको क्यानभाषमा कहिल्यै नमेट्ने गरी सजाएँ तिमीलाई तिमीलाई विश्वास […]
Shekhar Rizal Beldangi-II When regrets the autumn sky; Breezes and air do cool; Slowly rising the fair shy; On the showers, the whirling pool. That when the nestling birdie; Chirping […]
डी . पी . ओस्ती क्यानाडा फूल कोमल हुन्छन् स्वच्छ हुन्छन् अनि पवित्र पनि हुन्छन् अझ कति फूल त सुगन्धित पनि हुन्छन् यस्तो गुणै-गुण भएको फूलको कति त अवगुण पनि […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका भय र त्रासबाट रामे, सामे भुटान, भारत, नेपाल हुदै पुर्नवाश नयाँ भविष्यको खोजीमा पहिचान र मानव अधिकारको संरक्षणमा अझ पनि आवाज बोली रहेछन् तर निरङकुश राष्ट्र […]
Chandra B. Bhandari Beldangi-1, Jhapa I was feeling your wilful touch, Somehow alluring and shameful to watch Your fingers in jollity, over my tidal jet, Kept sailing unschooled at the […]
शिवलाल दाहाल खुदुनाबारी, नेपाल तिमीले मलाई ढुंगाको उपमा दियौ थाहा छैन बुझेर दियौ कि नबुझी दियौ ठिकै छ- म तिम्रा लागि ढुंगा नै भइदिएँ म तिम्रा लागि स्पात नै भइदिएँ […]
टि आर रेग्मी खुदुनाबारी, झापा यस संसारको आरम्भ तिमीबाटै भयो रे हामी मानिसलाई जलको पनि खाँचो थियो रे आगोको पनि आवश्यकता थियो रे ! आगो–पानी तिमीले नै दियौ रे त्यसैले […]
लीला निशा खुदुनाबारी, झापा सम्झेर पनि मानसपटमा तिम्रो आकृति धित मरुन्जेल राख्न भ्याउँदिन बिर्सन पनि सक्दिनँ मेरो गाउँ, मेरो देश मैले तिमीलाई धेरे धेरै अति नै धेरै मिस् गरिरहेछु, आइ […]
श्यामप्रसाद खनाल पिट्स्बर्ग, अमेरिका त्यो दिन घरमा भित्रै गरी सयन रातमा। थाकेका कामले आठै अठ्ठीँगल ति साथमा॥ सौने झरिले होला जुकाका चोट गाथमा। जागाको सपना जस्तै सम्झना छ कि हा […]
बादल थापा काठमाण्डौ हामी सुपारी झैं कतै बिस्कुन छरिएका कतै सोली बनेका जसरी खाए पनि हुने जसरी टोके पनि हुने जसरी सिध्याए पनि हुने घण्टौँसम्म चबायो पिच्च थुक्यो सकियो के […]
शिवलाल दाहाल खुदुनाबारी, झापा म भन्छु – त्यो वर्जित फलको रुख होइन आदाम र इभलाई प्रतिबन्ध लगाइएको त्यो त सहस्र आँखाहरुको केन्द्र हो त्यो त सहस्र मानिसहरुको निष्ठाको प्रतिबिम्ब हो […]
Jalan Bhandari Adelaide,Australia I was so proud of her. She was my heart, She was my creator, She was my savior, And she was my courage. She was unshaken, with […]
लक्ष्मण रसाइली बेलडाँगी, झापा आमाको काख, आफ्नै छ भाखा, त्यो मिथी गीतमा मधुर ओठ, खप्दै छ चोट, देशको हितमा | २१ बगेर हेर, शब्दको छाल, सगर भेट्दछ पिएर हेर, लयको […]
शिवलाल दाहाल खुदुनाबारी, झापा धेरै दिन पछि कोठामा फर्किएको छु जताततै माकुराका जालहरु छन्–भित्तामा नाक पोल्ने हुस्से र ढुसी गन्ध छ सायद मान्छे नभए पछि अँध्यारो आफै जन्माउँछ माकुराका जाल […]
देउकुमार तामाङ खुदुनावारी, झापा उ हिमनदी पहाडको शिखरबाट जन्मेर उचालिँदै, थेचारिँदै, पछारिँदै लड्दै, पढ्दै पहाड पहरासँग अजम्मरी साइनो गाँस्तै कहिले सुनकोस, मानस कहिले अरुण, सप्तकोशी कहिले गंगा अनि ब्रम्हपुत्र हुँदै […]
एल्. वि मंगर खुदुनावारी, झापा ग्रीष्मको प्रचण्ड गर्मी र शिशिरको कठ्याङग्रीने जाडो सहेर सदियौदेखि नदी किनारमा थन्किएर चिरा–चिरा परेको चट्टान जस्तो खै कस्तो, हाम्रो जिन्दगी ? भदौरे भेलले बगाएकोे ढुङ्गा […]
जलन भण्डारी एडिलेड अस्ट्रेलिया म ठीक पाँच बजे उठ्छु, आधा घन्टाको अन्तरालमा दैनिक कार्य सकेर, बिहानीको मिर्मिरे उशासंग मितेरी गाँस्दै रम्न रमाउनमा अरु एक घण्टा बिताउछु यस पछिको एक घण्टा, […]
शिवलाल दाहाल खुदुनाबारी, झापा तिम्रो मायालाई म कसरी परिभाषित गरौं जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन किन भने मायाको छुट्टै […]
लक्ष्मण रसाइली बेलडाँगी, झापा यी बाबु आमा, बसी छेउमा, रमाई रमिता गाउँका सारा, युवा र नानी, हेर्दैछिन बनिता|११ एक एक टिपी, झण्डाका ताँती, परेड खेल्दैछन् त्यो लामो हार, हरियो चौर, […]
श्याम प्रसाद खनाल, पेनसिलभेनिया, अमेरिका अम्स्कार छ सर्व शक्ति स्वरुपी स्वर्लोकमा पूजिने। हेर्दै फ़ेर्सव सौख्य बाँटि हिँडने विर्वाहु शङ्खै लिने॥ यो सन्सार महा न कोहि रहला विना प्रभूले कतै। पद्मै […]
देउकुमार तामाङ, खुदुनावारी म तिमीलाई खै कसरी सम्झाऊँ तिमी र मेरो बोक्रो एउटै हो उही खोक्रो बोक्रोभित्रको म, तिमी, हामी एकै हौं तिमीले ओडेको आकाश नै हो मैले ओडेको पनि […]