Poetry

  • पानीका फोकाहरू

    बुद्धमणि ढकाल केन्टकी पानीका फोकाहरू यो मौसमको झरी बलेँसीमा पानीका फोका म देख्छु फोकामा इन्द्रेणीको सातै रङ एउटा अर्को बन्दै फुट्दै थुप्रै अरू बलेँसीमा बग्दै छन् मेरो पहाडको/उद्गम ठाउँको जीवन […]

  • पानीको दहमा देखिएको अनुहार

    शिवलाल दाहाल केन्टकी, अमेरिका आज धर्तीले भारी बिसाएको छ र आङ कन्याएको छ धेरै लामो यात्रापछि छलामछिनको वरपिपल चौतारीमा यहाँ म जमानाम सुनतोलाको भारी बिसाएर थकाइ मार्थे उकालो चड्दाको कठिनाइ […]

  • यादहरू

    तिम्रा यादहरूमा म बॉंचिरहूँ मेरा यादहरूमा तिमी बॉंचिरहूँ हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस् हामी यादहरूमा अमर रहूँ आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर पनि मेरा सम्झनाहरूमा तिमी उत्तिकै ताजा […]

  • जीवन

    अष्ट्रेलीय   एउटा दियो जसरी बल्छ उसरी नै जीवन चल्छ आत्मा तेल बाती छ मन दियो भाँडो भए छ तन तेलले दियो खोज्छ बस्ने ठाऊँ जलाउँछ बातीलाई भई माऊँ उज्यालो […]

  • सिर्जना यस्तो हुनु पर्छ !

    वसन्तमा हरेक फुल फुले झैँ हर सिर्जना फुल्न सक्नु पर्छ हरेक मन मस्तिष्कमा सुवास छर्न सक्नु पर्छ सिर्जना यस्तो हुनु पर्छ ! सबै गलाहरूले उनेर लाउन सक्नु पर्छ प्रत्येक कानहरूले […]

  • धनवीर काका र बुख्याँचा

    मलाई थाहा छैन, धनवीर काकासित राष्ट्रियता थियो-थिएन, लाग्छ धनवीर काकालाई राष्ट्रियता भनेकै के हो शायद थाहा थिएन ! तर, धनवीर काकासित एउटा गजबको ‘देश’ नामक भूगोल थियो, हो ! काकाको […]

  • नयाँ वर्ष यस्तै भयो

    क्यानेडा यसपालिको नयाँ वर्ष, खासै भएन, कोरोनाको चपेटाले, शान्ति दिएन । डराई – डराई मान्नु राम्रो, मजा लागेन सारा संसार दुःखी हुँदा, मनले मागेन । देश विदेश जता सुकै, कोरोनाको […]

  • भरोसा एक ईश्वर

    म कृष्ण सम्झिन्छु, तिमी बुद्ध सम्झ उनी येसु सम्झिनेछन्, तिनी अल्लाह सम्झिन्छन् अब यिनैमा छ भरोसा यिनैमा छ आशा यिनै हुन् सृष्टिकर्ता यिनै हुन् पालनकर्ता यिनैले गर्नेछन् संहार यिनैले गर्नेछन् […]

  • अण्डा र कुरिन ढुङ्गा

    एक दिन कुखुराको फुल एउटा धारिलो कुरिन ढुङ्गासँग जोरी खोज्यो र भन्यो– ऊ त्यो फौजीको तोपमा तोपको मोहरीबाट छिरेर पड्किने दम छ ममा हिम्मत छ तँ सँग ॽ कुरिन ढुङ्गालाई […]

  • सपनाहरूको ब्यापार

    म मेरा अनगिन्ती सपनाहरू असरल्ल फिँजाएर बसेकी छु, यी सपनाहरूको व्यापार गर्न, हो, म मेरा सपनाहरूको व्यापार गर्छु, कति मिठा अनि सुन्दर सुन्दर सपना सजाइन्छ जिन्दगीमा अनि यी आफ्नै सपनाहरू […]

  • कसले मन्सायो यो देशको धैर्यता र विवेक अहँ ?

    शिवलाल दाहाल केन्टकी, अमेरिका हरेक दिन यो देशको रङ्गमञ्चमा उभिएर सुनाउँछौ मृत्यु–प्रक्षेपण र सम्भावित रोगीहरूको सङ्ख्या अनि झण्डोत्तोलन गर्छौँ एउटा वक्र रेखाको र विजय नजिक पुगेको उद्घोष गरिदिन्छौँ मलाई थाहा […]

  • नारी जीवन

    क्यानेडा अनमोल र महान् छ नारी जीवन नारी हुन् माया नारी हुन् योवन । नारी हुन सृष्टि पावन धर्ती नारी हुन मोती ज्ञान कोशको ज्योति ।। नारी हुन् शान्तिको शीतल […]

  • तिमी को हौ ?

    विश्व ब्रह्माण्डको वक्षमा चन्द्र- सूर्यका श्वेत किरणमा मदरटेरिसा र पारिजातको गर्भमा कलकलाउँदो घामजूनको सपनामा रङ्गिन कोपिलाहरूको सिउँदोमा कयन  ध्रुवताराको भविष्यमा क्रूरतापूर्ण बारुद प्रहार गरेर मुर्कुटो उत्सव गरिहरेकाछौं ताण्डव नृत्यांगना गरिरहेकाछौं […]

  • लुकेका मानवजातीहरु

    बाहिर जान मनाही छ जान पनि त सुरक्षित छैन कोठा भित्र खुम्चिएर, डल्लिएर कोरोना भाइरसको डरले लुकेका चिडियाखानाको जन्तुजस्तो कोठाभित्र बसेका दुलोभित्रका साँपजस्तो कोठाभित्र पसेका मानवजातीहरु बाहिर खुल्ला आकाशमा स्वच्छन्द […]

  • बाको बखान 

    यतिराज अजनबी एड्हालेड, अष्ट्रालिया   बाका सदीमा एकै घरका चार जना दिन बिराएर बित्दा त्यो घरका बाँचेकाहरूलाई पन्ध्र दिन अघि रात्तै पारेर काटेको कान्लामा पलाएको हरियो बन्सो देखाएर सम्झाएका थिए रे […]

  • सन्नाटाको आँधी

    शिवलाल दाहाल केन्टकी, अमेरिका यस पालीको इस्टर पनि इस्टर जस्तो भएन यस पालीको नयाँ वर्ष पनि नयाँ वर्ष जस्तो भएन सन्नाटाको आँधी चलेको छ घरबाहिर– गाउँ र बस्तीहरूमा सडकहरू खाली […]

  • छाल र किनार

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका उसलाई यो थाहा नभएको होइन म अज्ञानी भएको पनि होइन उसलाई यहाँ आउनासाथ घिसारेर लगिन्छ सायद उसको र मेरो सामीप्य सहन हुँदैन अरूलाई। दुनियाँको ईर्ष्यालाई बेवास्ता […]

  • के सोच्दैछ मान्छे ?

    बुधबारे ६ झापा नेपाल विज्ञानले मानिस मानिस बीच शक्तिको होड जन्मायो मान्छे नै मान्छेको बैरी बनायो अहिले प्रकृतिले मान्छे र मानवता बीचको सम्बन्ध खोजिरहेछ, आपसी सद्भाव, सहयोग र समर्पणको लक्ष्मण […]

  • फेसन

    यतिराज अजनबी एड्एलेड, अष्ट्रालिया एक समय टाइट एक समय लुज एक समय ब्यागी एक समय चुज त एक समय प्यान्टमा प्याराललको पाली आयो कुनै बेला पुच्छर राख्ने कुनै बेला बटुको […]

  • आतङ्क

    शिवलाल दाहाल केन्टकी, अमेरिका ब्रह्माण्डको कुनै भागमा सदियौँदेखि कालो भ्वाङ भाग्दै गरेका ताराहरू टिपेर खान्छ छिचिमिरा जस्तै ताराहरू त्यहाँ पुग्छन् र सदाका लागि हराउँछन् त्यही ब्रह्माण्डबाट एउटा तारापुञ्ज खस्छ कुनै […]

  • विषको घडा

    शिवलाल दाहाल केन्टकी, अमेरिका भोग्नेहरूले त भन्दै थिए ऊ आउँदै छ ऊ आउँदा सहज रूपमा आउँदैन उथत–पुथल मच्चाएर आउँछ पृथ्वी हल्लाएर आउँछ सहरहरू ढालेर आउँछ अस्पतालहरू भरिभराऊ पारेर आउँछ घरहरू […]

  • समयको अवसान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया वृद्ध र रुग्ण महाकल्पको अवसान भएको छ एकोहोरो शङ्ख बजेको छ शवयात्रामा हिँडेका मान्छेको मन अशान्त भए नि वातावरणमा अलौकिक शान्ति छाएको छ श्मशानकर्ममा चिताबाट निस्किएको […]

  • वर्तमान

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आफ्नै आँगनमा लक्षणरेखा कोरिएको तपाइँ-हामी विरुद्ध निषेधाज्ञा जारी गरिएको सरीसृप होइन मान्छे शीतनिन्द्रामा गएको चक्रीय ग्रीष्मकाल भए नि सक्रीय शीतकाल हो वर्तमान मनुष्यका आपसी वैमनस्य विलुप्त […]

  • अन्धविश्वासको सिकार

    बिचरा कालो बिरालोको के दोष तिमीले एक पाथी थुक्यौ ऊ त आफ्नै बाटो हिँडिरहेको थियो तल्ला घरे माइलीको के दोष उनी त सोझी सिधा गरिब छिन् आफ्नो जीवन धान्न मुस्किल […]

  • युद्ध

    शिवलाल दाहाल केन्टकी, अमेरिका हामीसँग एउटा विश्वास थियो मान्छेका लागि मान्छेभन्दा अरू ठुलो शत्रु हुँदैन त्यही मानेमा हामीले अरूलाई हराउन सधैँ तयारी गरिरह्यौँ र बनायौँ गोला–बारुद र बमहरू र बनायौँ […]