Poetry

  • भकुण्डो हेरेको सम्झना

    सि एम निरौला  अमेरिका इच्छे, अर्जुन, महेश, मनोज भन्दै दौडने म नौ सात मुस्सा र भाइचेन भुटियाको युगमा कन्दनीले कट्टु बाँधेर प्लास्टिकको गोल खेल्न थालेँ न टिभी थियो, न मोबाइल विश्व […]

  • परिवारको सपना

    आँखा भरि परिवारको सपना बोकेर हिँडेको मान्छे म थाहा छैन कहाँ पुगेर पुरा हुन्छ मेरो मनको चाहना जान्दै छु म मेरो सपना पुरा गर्न पराईको देश फर्की आएर भन्नेछु कस्तो रह्यो मेरो जीवन जीवन फुल्न सके फुल्ने छु यहाँ प्रदेशमा जुन दिन फुल भई झर्छु त्यो दिन आउने छु बाकसमा    

  • यो जीवन न यात्रा भो, न भो नियात्रा

    यो जीवन न यात्रा भो , न भो नियात्रा !! गन्तव्य विहीन झैँ हिँड्दा हिँड्दै खुट्टा मेरा गले लक्ष्यमा पुग्न सकिन, चारैतिर निशा फैलियो उषालाई पाउनै सकिन। धेरै टाढा थियो गन्तव्य […]

  • ठुला ज्वाइँ !

    भन्न सक्तिन बिचरा   हुर्किँदै गएकी छोरीलाई     फुर्किँदै गएका ज्वाइँलाई     के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको छ खेतका गरामा घोडा बसेको छ […]

  • प्रचार राष्ट्र शान्तिमा

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका अपार दुःख कष्ट छन् सिकार भ्रष्टतन्त्रको अचार पिस्न खोज्द छन् विचार रोक्न राष्ट्रको प्रचार मात्र गर्द छन् विकास छैन देशको अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको […]

  • सङ्कल्प

    आफ्नो स्थान ओगटेर बसूँ भन्छु पत्थरले जस्तो निष्पक्ष बनूँ भन्छु ट्राफिक लाइटले जस्तो तर ती सङ्कल्पहरू विफल भई जान्छन् जब त्यस्ता महोदयहरू मडारिन्छन् जसले बादलको छायाँ लुकाइ दिन्छ सूर्यको छायाँ […]

  • किन बस्छौ भोकै हामी?

    किन बस्छौ भोकै हामी खाने गरौँ केही आहारा , एक्लो बनी दौडी रहेछौ कसले देला हामीलाई सहारा। एक थुकी सुकी जान्छ हजार थुकी खोला , आउन पनि एकलै आइयो जानु […]

  • उठ राजा

    हे प्रजाका प्यारा राजा! उठ तिमी! किन आलस्य भई बस्छौ सधैँ तिम्रै भरौटेले तिम्रा प्यारा प्रजा लखेटे कहाँकहाँ टाढा धेरै टाढा। तिमी त कानमा कपास कोचेर बस्यौ यही मौकामा तिम्रा […]

  • आमाको अर्ती

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका दो रङ्ग बज्र झन्डा हाम्रो स्वदेश सान मैलो छ बज्र झन्डा पीडा र आँसु लीन बाँकी अशक्त निर्धा सामन्तता ठुलेमा जेठो छ दो मुखा त्यो आडम्बरी […]

  • ती जोर आँखा

    सी एम निरौला अमेरिका …त्यसपछि पुलुक्क हेरी उनले भनिन्, “कसैलाई केही नभन्नु है मेरा बारेमा, म पनि कसैसँग केही भन्दिन यहाँका बारेमा म केवल अनुभूत गर्न सक्छु कसैले केही भन्दा […]

  • कविता उचुः

    [जानकारीमा रहोस् यो कविता हैन] समय क्रममा छाउरा छाउरि पाउनुलाई महान् उपलब्धि ठान्नेहरूले भावनात्मक उत्तेजनमा धर्ती आकाश एक गर्छन् अनि? अनि के हुनु उनीहरू बाहेकका सबै बहिरा हुन बिस्तारै बोले […]

  • वेदोपदेश

    गंगाराम रिजाल टेनिसी अमेरिका पारायणगरी वेदका विषयका लेखेर सारा सब ! १ वेदव्यास र शास्रका सरलमै सम्पन्नभो यो जब !! कस्तो के कसरी विधान सँगले राखीदिने सज्जन ! गर्छु नम्र […]

  • प्रकृतिमा बाँदर निरीह प्राणी

    तेह्रथुम अहो!प्यारो साथी अभयसँगले आज यसरी सुतेको हाँगामा हरितवनमा हेर कसरी? सबै चिन्ता पीडा परपर सरे,शान्त मन भो सखे!प्यारो मेरो अवनितलको मित्र वनको।। कहाँ खाने सुत्ने वतन सकियो जङ्‌गल कहाँ? […]

  • बीज चाहियो

    जीवनहरि शर्मा इलाम आत्मबाट त्यो उब्जियोस् अरे सोच सर्वथा सत्य होस् भरे देश प्रेमको मूल मन्त्र यो राष्ट्र भक्तिको बीज चाहियो।।१ व्यर्थमा चुके अर्थमा बिके नक्कली कुरा गर्न झन् सिके […]

  • गिद्धले पर्खिएकी चरी

    मैले त पेट भरी खाएँ आमा यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा हो आमा ! गरिबीको रेखामनि जन्माएनौ दुःखको पहाड मनि लुकाएनौ हो बाबा पराईको नकुरे बनाएनौ मैले […]

  • हेमलक

    प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु। हेमलक एक किसिमको विष थियो जो दार्शनिक शुक्रातलाई पिउन वाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो निरीह जनतालाई पिउन […]

  • विकास विनाशको अर्को नाम हैन:

    मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर विनाशी विकासको लहर देखाएर अहङ्कारी फणा उठाउँदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको सिँचाइ नगर्दियोस् र आगोको हत्केलोमा एक डाडु पसिना भुलुक्क नउम्लियोस् […]

  • सुनकोशको पानी

    श्री सिवा अमेरिका हिमालको माथि देखि ढुङ्गा, माटो पहरासँग कुस्ती खेल्दै खेल्दै बगी आउने सुनकोश नदीको पानी, अनि त्यही पानीको पिँधमा छालाको धोक्रो भित्र वर्षौँदेखि इस्पातजस्तै एकनासले मोती झैँ चम्किरहेको […]

  • भाषा वेष भुलेर पो हो कि?

    किन लाग्छ अन्धकार पूर्णिमाको जून पनि, किन लाग्छ सुन्या आज सङ्गीतको यो धुन पनि। आफ्नो भेष,भाषा पनि भुलेर पो हो कि, अर्कै देशको भाषा भेष खुलेर पो हो कि। लेखक […]

  • दशैंको शुभकामना

    आयो दशैं भुवनमा सुख शान्ति छायो फक्रे सयौं मखमली घर भो उज्यालो बिर्सेर ती विगतका दिन रम्नलाई प्यारो दशैं घर र ऑंगनमा सजाई १ टाढा विदेश तिरका सब दाजु भाइ […]

  • केमिकल लोचा

    जब दिमागमा केमिकल इम्ब्यलेन्स वा केमिकल लोचा हुन्छ तब मान्छे अस्वाभाविक बरबराउन थाल्छ नभएको चीज देख्न थाल्छ र स्वयंलाई चमत्कारिक शक्ति प्राप्त भएको भ्रममा पर्न थाल्छ। वास्तवमा उसले त्यस्तो केही […]

  • तिम्रो याद

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका हेर, तिमीलाई जहिले देखि जान्न सुरु गरेँ मैले मलाई यो थाहा थिएन कि म तिमीमा आफूलाई खोज्नेछु। आज म आफैँमा आफैँलाई खोजिरहेको छु। मलाई यस्तो लाग्थ्यो […]

  • पृथक् नाता

    जीवजन्तु पृथक् हामी धरतीमा निवास यो त्यो व्यक्ति तिलस्मी हु्न्छ प्रकृति लक्ष लिन्छ जो ज्ञानले गुणले दक्ष मान्छे झुक्छ जिमी तिर शोभा यो धरती भित्र विकल्प शुद्धता नेर बन वृक्ष […]

  • एउटा नजिर

    हाम्रो प्रत्येक आन्दोलनको नजिर एउटै छ खाली पराजयको झिल्को नबल्दै देश छोडेर भागेको अनि लाखापाखा लागेको । चाहे जय गोर्खा र सत्याग्रह पछि होस् या नब्बेको विद्रोह पछि पटक पटक […]

  • वसन्त

    के सी सान्दाइ साउथ अष्ट्रेलिया सधैँ कुञ्जमा रम्न पाऊ डुलेर यही कुञ्जमा भाव पोखौँ भुलेर। यिनै कल्प बृक्षादि देखेर खास डुबे भावमा हुन्न कस्तै निराश॥१ सुरूभो वसन्तै लिई कोमलाङ्ग गयो […]

  • समस्या

    जीवनहरि शर्मा इलाम,नेपाल यो वाटिकाका सब पुष्प हामी उद्यान नै यो बनियो बिरामी दुष्कर्म गर्ने अब स्वाट्ट फाली होस् एकताको मत शक्तिशाली।।१ फुल्छन् यहीँ नै बिरुवा हजार देखिन्छ राम्रो रमणीय […]