अटल बनि तिमीले, गर्न सक्छौ कमाल
नवीन शर्मा भट्टराई दस नदि तरि आए, आफनो देश भन्दै यहि नदि पनि तर्ने, याँ भए आश बन्दै। नदि त किन कती छन्, पर्वतै काटि आए जति-जति नजिकै छन्, दुष्ट […]
नवीन शर्मा भट्टराई दस नदि तरि आए, आफनो देश भन्दै यहि नदि पनि तर्ने, याँ भए आश बन्दै। नदि त किन कती छन्, पर्वतै काटि आए जति-जति नजिकै छन्, दुष्ट […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका घामको तापले सुकेर कङ्काल भइसकेको शरीर चिसो भुइँमा फ्यात्त फालेर सपना निदाइरहेछ। रैथाने बगरमा फुटाएका गिटी भटुलेझैँ नियति जोड्ने क्रममा कैयौँ सपना बगरमै निदाए। सिमानामा घेरा […]
I feel suffocated, and unable to breathe. My heart is pounding, but the beats don’t seem to stop. Your words wrap around my neck, tightening your grip on me. As […]
जय हुमगाई क्यानडा चौतारीले जस्तो शीतल छाया दिन नसके पनि छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी। देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि शत्रुलाई अगि बढ्ने साहस नदेऊ तिमी।। […]
हरि उप्रेती ओहायो अमेरिका प्रभात सँगै म उठ्दा मुस्कुराउँदै मलाई हेरि रहने त्यो मेरो झुपडी आज पनि पानी छ छल्किए झैँ सम्झनामा लाग्छ आज पनि मलाई हर सन्ध्यामा सदा […]
ईश्वर ढकाल कोलम्बस ओहायो ढुङ्गाको गारोले ठड्याएको सिरुको नालले छापिएको कोदालीले खुर्केर चिल्लो बनाएको आँगन रातो माटोले छेउ कुना पोतेर गोवरले लिपिएको सिकुवा अनि, बार्दलीबाट हेर्दा मनोरम चम्पा चमेली र […]
तिलारूपा आचार्य ( अधिकारी) ओहायो , अमेरिका तिम्रा यी अनेकौँ प्रश्नहरूले मन सोच मग्न हुन्छ अनि, सृखलाबद्ध अनुत्तरित उत्तरहरू सलबलाउन थाल्छन् जीवन भोगाइका अनगिन्ती मिश्रित पलहरूको दृश्यावली छर्लङ्ग आउँछ श्वास […]
शरणार्थी शिविरमा हुँदा,बिताएका ती क्षणहरू सम्झनामा कैद छन् अझै.. बर्खायाममा भेल बाढी आउँदा छेउछाउका कुलेसा,भङ्गाला बढेर घरभित्रै पानीको आहाल जम्थ्यो .. स्कुल पढ्दा हेड सर/हेडगुरूआमाको आँखा छल्दै पायन्ट/स्कट बाहिर सर्ट […]
१ ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो। समयको पावन्दी, नेटोकाटि सक्यो।। गर्जिएर मेघा बाजा, वर्षा पारी दिन्छ । हुन्छ खडा पहरो र, […]
पुदिनाको पात हजुर, दुईचार वटा पात कोरोनाको ओखती रे पुदिनाको पात । जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै। टमाटर नि मिसाइदेऊ, अदुवा थोरै […]
TR Rai “Aanshu” Twenty-four seven, I’m indeed after opportunities, To collect all memories, reflections, and nostalgia, Merely wishful thinking for a sentimental longing Surely born as a desiring, a […]
टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अन्तरी बुहारीले नझर्की एक बटे – मन तातो पानी दिएको माइलो छोरोले अदुवा-प्याज नराखी नगलाई पकाएको- खाँदा कर्याक-कर्याक रायो साग फोनमा– “सन्चै छौ आमा”? […]
भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।१। उडायो ऑँधीले कति पटक […]
हो मैले विश्वास गरेँ त्यो देउताकै कथा थियो अनि विश्वास गरेँ , मान्छे र देउता फरक पात्र हो बालपन अनि युवापन पनि , यसमै अडेको थियो अनि मनभित्र पनि यस्तै […]
दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]
अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]
नारायणशरण कोइराला मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]
के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]
हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई लाग्थ्यो — समयमा पुगिँदैन […]
गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि जो “फलामको बाकस” […]
धेरै, धेरै पछि… उसले फोन गर्यो र भन्यो- अब स्वदेश फिर्ती हुन्छ त ? खुब…! देश देश भन्थिस् ! फिरिस् त ? ऊ बोलिरह्यो- मैले त पहिल्यै सकिँदैन भनेको नि […]
बालकृष्ण न्यौपाने हेरिस्बर्ग ,अमेरिका तराजुमा जोखेर पाप धर्म निर्धारण सम्भव होला कतै असम्भव धार्मिक दुईको मेल निवारण मृत्यु नै बन्छ कठै विद्धानको भेलामा ठाक ठुक रुढीवादी झमेला द्वन्द्व हुन्छ अनपढ […]
अमर बानियाँ लोहोरो ‘शब्दाश्रम’ सिक्किम लाग्छ आँखाहरू जुन कुनै आँखाहरू हर कहीँ हुँदा रहेछन् तबै त उनीहरू निर्बन्ध-विचरण गर्दै असीम आकाशमा उडान भरिरहेछन् आहा… कति स्वतन्त्र नि! हर कहीँ उनीहरू… […]
मनमन राखौं शुभशुभ भाव हरपल बोलौ हितकर बात दिन दिन खोजौं नवनव बाटो पलपल सोचौं शुभकर माटो १ कलकल खोला झरझर झर्ना मगमग बास्ना कुसुम बगान रवि शशि तारा पवन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]
नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया अमेरिका ऐना अगाडी ठिङ्ग उभिएर नसामा अतिथ्यको विष घोलेर चन्द्र सूर्यको आँखामा कसिङ्गर ठोसेर फोहरी रौसे खहरे जस्तै गडगडाएर चुस्कीमा गिदीको गुदी बेचेर अमर बनेको ढाडस […]
सफल जीवनको खोजीमा प्रत्येक पल मृत्युलाई घृणा गर्दै जीवनको पोल्टोभरी मृत्यु बोकेर समयको गुलामी गर्दै हिँडेको मान्छे अझै कति भाग्छौ मृत्युदेखि? मृत्युलाई महान् अवसरमा बदल्न आऊ, अब त ढिला नगरी […]
दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया यो भूधाम छ दक्षिणी सतहमा गोलार्ध यो चित्रको यी हाम्री अचला समुद्र विचमा शोभा भरी भित्रको। उद्योगी भइ सिर्जना युगसँगै अज्झै कला यहीँ भरूँ गौरी […]
पाप स्वभावमा डुबेको संसार धर्ती यो अकासको एउटै आकार बनाउँदै झुटा गवाही र वचन सुनाउँदै बेमानी, बेसरम पाखण्डी अतारोतहरू सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर नाम र काममा नक्कली दस्ताबेज बनाएर कति […]