भेटिएन
दिपेन ढुङ्गाना अमेरिका यसो वन पाखा डुलि हेरेँ भेटिन सहर बजार छापा मारेँ भेटिएन भानुदेखि सानुसम्मका हेरेँ भेटिएन थिए,छन् धेरै राम्राहरू छन् तर अलि नसुनिएका,नदेखिएका,नपढिएको अहँ..भेटिएन एक नसुनिएको गतिलो कथा,कहानी,कविता,गजल […]
दिपेन ढुङ्गाना अमेरिका यसो वन पाखा डुलि हेरेँ भेटिन सहर बजार छापा मारेँ भेटिएन भानुदेखि सानुसम्मका हेरेँ भेटिएन थिए,छन् धेरै राम्राहरू छन् तर अलि नसुनिएका,नदेखिएका,नपढिएको अहँ..भेटिएन एक नसुनिएको गतिलो कथा,कहानी,कविता,गजल […]
आफन्त पैसा सुख शान्ति पैसा माया र साथी सुविधा नि पैसा विद्या र पेशा सब चीज पैसा रित्तो छ खल्ती तर खोज्छ पैसा ।१। पेट्रोल आगो बिजुली र पानी वस्त्रादि […]
खाओत सुब्बा अमेरिका माथि भन्ज्याङमा उदास भएर बसेको चौतारी जस्तो वर्षौँ देखि थला परेर कुनै कुनामा बेवारिसे पँधेरी जस्तो मानो खोज्दै पर्देशिएको छोराले गाउँ आउने बाटो बिर्सिए जस्तो ऐँचो […]
जय हुमगाइ क्यानडा कहिले काँहि दिमागमा रिस चढ्ने गर्छ राम्रो होइन रिसाउन त्यसले हानी गर्छ। रिस चढ्दा दिमागमा मित्र वैरी हुन्छ साथी-भाइको सम्बन्धमा शत्रु आफैँ हुन्छ। रिस गर्दा ठुलो क्षति […]
गंगाराम रिजाल अमेरिका ! मंगलाचरण ! १ हे ! विघ्नहर्ता गर काम पूर्ण ! यो काब्यको रूप नहोस् अपूर्ण !! श्री राधिका रूप सरस्वती बनि ! आई ममा ज्ञान भरी […]
भोली र भोली नभन है भोली कहिले आउँदैन है , तिर्खा लागे आफै जानु पर्छ खोला कहिल्यै धाउँदैन है । धेरै धेरै आशाहरू प्यासी बनी घुम्छन् है आँखाको परिभाषा नबुजे […]
के भो दूर गयौ भयौ अझ परै त्यो नर्तकी हाश्यमा। पाऊँछौ कति सत्य शाश्वत अझै तिम्रा नयाँ भाष्यमा॥ सारा जीवनका वशन्त र खुशी बॅाडेर आफन्तमा। बस्ने दर्शन लुप्त आज किन […]
दुर्गाप्रसाद रिमाल अल्बेरी अस्ट्रेलिया छोरी तिमी ‘छोरी हौ’ छोरी नै बन्नू, छोरो नबन्नू अरूले परिभाषित गरे झैँ छोरो जस्तो पनि नबन्नू तिमी छोरी हौँ र छोरी जस्तै बन्नू । मलाई […]
केही भाषण, केही कविता पत्रकारहरूको मौका, पुलिसको जागिर जनमानसको क्षणिक उत्तेजना नेताहरूको देखावटी आँसु मोमबत्तीहरूको जमघट टिभीमा केही कुर्सीहरूका बहस मानव अधिकारका केही पर्चाहरू र कुराहरू कानुनको खिल्ली अनि केही […]
गंगाराम रिजाल केन्टकी,अमेरिका १ लेखेँ है अति दुःखको छ घटना भन्नै नसक्ने गरी ! धेरै वर्ष भयो गरेछ विधिले सङ्कष्ट लौ त्यैघरी॥ बस्थे सुन्दर गाउँमा प्रकृतिको आनन्द यौटै थियो ! […]
However you hide However you pretend But the colour of your face And the language of your body Tell in silence That all is not well. The life you live […]
जय हुमगाइ क्यानडा म अनि मेरा आँखा एकैदिनका हौँ म ठुलो भएँ तर मेरा आँखा अझै उत्रै छन् म फेरिए उनीहरू उस्तै छन् म जहाँ पुग्छ उनीहरू म सँगै त्यहीँ […]
गोविन्द लुइँटेल “यार” अमेरिका सिरानीमा आँसु बग्यो देखिएन कुनै ताल त्यही तालमा सवार रहेछ पापी माया जाल आशा रहेछ उड्ने बादल इच्छा नौलाखा तारा त्यही तारामा अल्झ्या रहेछन् हाम्रा अनेक […]
बगैँचाका फूल, फुल्न छाडे पछि मल जल गर्ने मालीले नै उखेलेर फ्याँकी दिन्छ म कसैको बगैँचामा फुल्ने फूल बन्न चाहन्न बरु ऋतुको राजमा फुल्ने स्वतन्त्र जङ्गली फूल बन्न चाहन्छु। हलो […]
हजार आँसु थोपा मैले रसाएर के हुन्छ र ? हाम्रो बिचार अर्कै भए बसाएर के हुन्छ र ? क्षितिज पारी कोइली गाँँउछे गाएर के हुन्छ र ? भित्र मनमा दया छैन माया […]
गुरु एक भए मन खुल्छ यहाँ सम-दृष्टि दिने गुरु बन्नु जहाँ सम-भाव सँगै दिनु ज्ञान कुरा शुभ मार्ग सधैँ अनि लक्ष्य पुरा। भनी यो न छ त्यो गुरु ब्रह्म हुने […]
पैसाको अथवा इमान पदको हानी भएका कुरा पत्नीको पतिको र प्रेम पथमा हिँड्दै गरेका कुरा कोहीले अपमान ज्ञान गुणको हर्दम् गरेका कुरा आत्मामा अति गोप्य राख्नु जहिल्यै सम्पूर्ण यस्ता कुरा […]
दुर्गा गुरगाइँ अस्ट्रलिया पार्छे आइ उषा झल्याँस्स दिनहुँ आलस्य त्याग्ने गरी लाली व्योम घसी दिगन्त भरिमा त्रिकालकी सुन्दरी । सन्ध्या छे तन काली मूढ नभकी अल्छी बिना कामकी मेरा यी […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका सबै तिर सुनसान छ या यसो भनौँ – यस्तो भान हुन्छ मलाई अनि म कोठा भित्र एक्लै छु नितान्त एक्लो सबै बत्ती निभाएको छु निदाउन चाहन्छु […]
आँखा भित्र आँसु छैन, आँसु भोर्ने कुरा गरो मृगतृष्णा चञ्चल मन, यौवनलाई पुरा गरो ! सुन्दर–सुन्दर सेतो हातमा, कालो बाईको कुरा गरो यौवन ढल्छ दिनानुदिन ,चाहनालाई पुरा गरो ! सिरमा […]
मेरी दिदीको, दाइजोकै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माइत घर टेके देखी नै मेरी आमको डिप्रेसनको गणनाले तीव्रता लियो। भो……, बा’को त कुरै नगरौँ […]
कवीन्द्र सिटौला ‘जिज्ञासु’ अमेरिका ! एकादेशमा कुनै समयमा तिमीलाई सपनाको देश भन्दै तिम्रो देशको मानिसलाई अर्कै ग्रहको मानिस ठान्दथे । कोही त तिमीलाई पाताल पनि भन्थे । तिमी अझै त्यस्तै […]
गोविन्द लुइँटेल ‘यार’ ओहायो, अमेरिका मानिस समयलाई जित्न कहिले बेजोडले दौडिन्छ, कहिले चुप लागेर ढुक्छ, कहिले डाँडामा गएर चिच्याउँछ, कहिले मज्जाले जिस्क्याउँछ तर पनि समयले जितेको थाहा नपाएर हार […]
समय प्रकृति र विनाश छैन बहसमा कहिले लाग्छ आगो र पार्छ भस्म हिमपात कहिले सुनामी आउँछ असल जीवन बेहाल पार्छ बाडीले घर गाउँ र बगैँचा बगाउँछ। टोरनाडोले धुरी र भवन […]
गोविन्द लुइँटेल ‘यार’ ओहायो, अमेरिका एउटा झुल: न समात्न सकिन्छ न प्रयोग गर्न सकिन्छ झल्किन्छ, हल्लिन्छ तर पोखिँदैन सल्किन्छ, पल्किन्छ तर जोखिँदैन दुनियाँ […]
While in the ring, Loudest we shout Like a ‘White bellbird’ Irony: we forget fighting And the opponent leaves beating us up. Piercing we chatter Like a ‘Mealy Amazon parrot’ […]
धर्तीमा नव पालुवा र पिपिरा फुल्ने अनेकौं तरु ऑंखामा हरियो दिमाग भरिलो माधुर्य बढ्ने अरू सेतो स्वच्छ हिमाल साथ शिरमा डाँफे चरी गाउँछ मेरो वर्ष नयाँ उमङ्ग बटुली वैशाखमा आउँछ […]
आँखा भित्र नानी छेउमा आँसु अल्झी रह्यो , तिम्रो मनको भावनाले यो मनको घाउ बल्झी रह्यो । सप्तरङ्गी इन्द्रेनीको रङ्ग लिई फेरी आउन, लालु पाते ओठमा मेरो चुम्बन खाउन् । […]
कहाँ सम्मको हो तिम्रो यो यात्रा निरन्तर खोला झैँ बगिरहेको छौ सागरलाई पछ्याउँदै एउटा गहिराइ सम्म हो या त, जीवनमा दौडनु मात्र दौडनु हो भनेर अरूलाई देखाएको छौ दौडमा दम […]
शरणार्थी शब्द नै कामु धेनु गाई हो । बसेर,उठेर,घुँडा टेकेर यसलाई जसरी दुहे पनि हुन्छ यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन यो भोकाउँदैन अरू गाई जस्तो चर्दैन बूढो हुने त डरै […]