Year 15 – Issue 11

  • विलम्ब 

    खाओत सुब्बा अमेरिका   माथि भन्ज्याङमा उदास भएर बसेको चौतारी जस्तो वर्षौँ देखि थला परेर कुनै कुनामा बेवारिसे  पँधेरी जस्तो मानो खोज्दै पर्देशिएको छोराले गाउँ आउने बाटो बिर्सिए जस्तो ऐँचो […]

  • रिस

    जय हुमगाइ क्यानडा कहिले काँहि दिमागमा रिस चढ्ने गर्छ राम्रो होइन रिसाउन त्यसले हानी गर्छ। रिस चढ्दा दिमागमा मित्र वैरी हुन्छ साथी-भाइको सम्बन्धमा शत्रु आफैँ हुन्छ। रिस गर्दा ठुलो क्षति […]

  • विभिन्न दृष्टिमा पृथ्वीको कल्पना

    गंगाराम रिजाल अमेरिका ! मंगलाचरण ! १ हे ! विघ्नहर्ता गर काम पूर्ण ! यो काब्यको रूप नहोस् अपूर्ण !! श्री राधिका रूप सरस्वती बनि ! आई ममा ज्ञान भरी […]

  • देश कसरी बाँच्छ ?

    भोली र भोली नभन है भोली कहिले आउँदैन है , तिर्खा लागे आफै जानु पर्छ खोला कहिल्यै धाउँदैन है । धेरै धेरै आशाहरू प्यासी बनी घुम्छन् है आँखाको परिभाषा नबुजे […]

  • बाटो बिराउनेहरू प्रति

    के भो दूर गयौ भयौ अझ परै त्यो नर्तकी हाश्यमा। पाऊँछौ कति सत्य शाश्वत अझै तिम्रा नयाँ भाष्यमा॥ सारा जीवनका वशन्त र खुशी बॅाडेर आफन्तमा। बस्ने दर्शन लुप्त आज किन […]

  • छोरी तिमी छोरी जस्तै बन्नू

    दुर्गाप्रसाद रिमाल अल्बेरी अस्ट्रेलिया छोरी तिमी ‘छोरी हौ’ छोरी नै बन्नू, छोरो नबन्नू अरूले परिभाषित गरे झैँ छोरो जस्तो पनि नबन्नू तिमी छोरी हौँ र छोरी जस्तै बन्नू । मलाई […]

  • गजल ५४७

    अचेल दिनौँ दुखिरहन्छ यो छाती यताको थाहा नै छैन कस्तो छ कुन्नि खबर उताको दिलैमा राख्छु मनैले मान्छु भनेको थियौ त सबैको सामु खोइ त हाम्रो साइनु जताको पस्केर राखे […]

  • बलात्कार

    केही भाषण, केही कविता पत्रकारहरूको मौका, पुलिसको जागिर जनमानसको क्षणिक उत्तेजना नेताहरूको देखावटी आँसु मोमबत्तीहरूको जमघट टिभीमा केही कुर्सीहरूका बहस मानव अधिकारका केही पर्चाहरू र कुराहरू कानुनको खिल्ली अनि केही […]

  • बिर्सी नसक्नु

    गंगाराम रिजाल केन्टकी,अमेरिका १ लेखेँ है अति दुःखको छ घटना भन्नै नसक्ने गरी ! धेरै वर्ष भयो गरेछ विधिले सङ्कष्ट लौ त्यैघरी॥ बस्थे सुन्दर गाउँमा प्रकृतिको आनन्द यौटै थियो ! […]