समयको सुइरामा उभिएर
शिवलाल दाहाल केन्टकी, अमेरिका आँधीपछिको सन्नाटामा हामी आत्मरति गरिरहेका छौँ कसैको बहुलठ्ठीपनमा हामी खुसामद गरिरहेका छौँ हामीलाई थाहा हुँदाहुँदै र जान्दाजान्दै हामी समयको आवश्यकता भनिरहेका छौँ यो देशको नैतिक मूल्य […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आँधीपछिको सन्नाटामा हामी आत्मरति गरिरहेका छौँ कसैको बहुलठ्ठीपनमा हामी खुसामद गरिरहेका छौँ हामीलाई थाहा हुँदाहुँदै र जान्दाजान्दै हामी समयको आवश्यकता भनिरहेका छौँ यो देशको नैतिक मूल्य […]
सुदर्शन पोखरेल डेनमार्क ठुला मान्छे र ठुला माछा जहाँ पनि बच्ने तर साना मान्छे र साना माछा हो जालमा पर्ने फरक […]
भानु ढुङ्गाना क्यानाडा थियौँ अङ्कुरा-पालुवा-मा रमाई फुलेका फलेका कयौँ स्वाद खाई। थियो कान्ति प्यारो गयो पत्र झारी धरा आज उस्तै दियौ शून्य पारी ।। थिए सत्र हाम्रा मुना पुष्प सारा […]
मौसमी ढुङ्गाना क्यानडा तिहारको रमझम सबैतिर छ घरको जस्तै चाडबाड विदेशमा कम छ । सप्तरङ्गी टीका हरेक घरमा छ टीका थाप्ने निधार धेरै नै कम छ फूल फुल्नै धेरै नै ठाउँ छ रोप्ने इच्छा धेरैमा कम छ देउसी खेल्ने रहर धेरैमा छ सम्झी आशिष् दिने सायद नै कोही छ।
सुदर्शन पोखरेल डेनमार्क धेरै अघि त होइन तर प्रविधिको विकास आजको जस्तो विराट फैलावट अघि धेरै सामु पुगेको थियो अपरिचितबाट परिचित हुलाकी मार्फत पेनपल सम्बन्ध विकास गराउन आजको फेसबुक जस्तै […]
डोना आचार्य पेन्सेल्भिनिया आजकल मेरो सेरोफेरोमा राजनीति चढेको छ – खासै देशको चिन्ता नगर्नेहरू पनि आआफ्नो सत्यतालाई अघि सर्न आतुर छन् मलाई किन किन धरातल महत्त्वपूर्ण लाग्छ पन्ध्र वर्ष अघि […]
डिल्ली राम रेग्मी ओहायो, अमेरिका सपना होला सायद, सपना नै हुनुपर्छ। उनीसँग स्वर्गमा अचानक भेट भयो विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन् आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले उनी भने यसै […]
डोना आचार्य पेन्सेल्भिनिया भालेको डाकसँगै, नजिकैको थुम्की हक रक चढ्न – हस्याँङ्ग फस्याँङ्ग गर्दै पुग्दा नपुग्दै – मेरो समाजको सङ्घर्ष र निरीहताको याद आयो । यादमा, दु:ख आयो पीडा आयो […]
त्रिविक्रम न्यौपाने पेन्सिलभेनिया अमेरिका आमा जन्म दियौ धन्य छ । तर किन आवाज दिएर पनि बोल्न नसक्ने बनायौ । र पनि खुसी खोजी रहेको छु भेटेको खाएको छु दिएको पिएको […]
नैना सुब्बा बराईली दिल्ली खै कता कता, के के बाट उन्मुक्त हुन सकेन यो जीवन !! आफैलाई पिछा गर्दै…. अतीतका पाइलाका डोबहरूले चिच्याइ चिच्याइ बोलाउँछन्, सञ्चोले बाटो हिँड्न सकिँदैन पटक […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया “फूल” यो शान्त […]
एस.बि खवत “सुरेश” ओहायो, अमेरिका अलि अलि गर्दै पिउँदै छु अज्ज धेरै छ पिउन बाँकी । च्यातिएको मुटु सिउँदै […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया जिउँदो लास, म जीवित छु तर मर्दै छु, मेरो हृदयमा धड्कन छ तर भावना मरेका छन्, यो शरीर चल्दै छ, तर आत्मा थाकेको छ, जिउँदो […]
डिल्ली राम रेग्मी ओहायो, अमेरिका रातको शून्यतामा रुखको पत्तामा झरिरहेथ्यो पानीको थोपा, तपक-तपक, रातैभरि ती थोपाले म भित्र तिम्रा स्मृतिका जल-तरङ्ग बजाइरह्यो। एउटा सन्नाटाले रातैभरि गुनगुनाइरह्यो तिमीसँग बिताएका चिसा पलका […]
भानु ढुङ्गाना क्यानडा ब्रह्म-कमल फूल यो फुल्छ रातमा अम्बुज का थोपा छन् , बिम्ब साथमा दुग्ध, स्वर्ण ,वर्ण निलो दिव्य माथमा। कैयौँ कोटि नयन तारा हेर्छन् गाथमा । कालो […]
Dipsika Bhandari Sydney Australia From sacred texts, he did translate, Bringing enlightenment to Nepalese fate. From the Ramayana to the Bhakta Mala. His Nepali renditions, a cultural clarion call. A […]
ईशाना राई मिरिक,दार्जिलिङ अग्लो डाँडाको माथि आकाशमा सधैँ उडी रहेको देखेर हाँस्ने मान्छे म अँध्यारो हटाएर हाँसी रहेको जून- तारा हेरी हाँस्ने मान्छे म बगैँचामा फुलिरहेका फूलहरूमा डुली रहेका माहुरी […]
ईशाना राई मिरिक, दार्जिलिङ कक्षा- दश यहाँ पूजाको मूर्ति अछुतले बनाउँछ मन्दिरमा मूर्ति ठुला जातले सजाउँछ आफैले बनाएको मूर्तिको मन्दिर पस्दा मूर्ति छोएको कसुरमा नाङ्गे झार पारी कुटिन्छ जसले छोएको […]
ओम पोख्रेल जन्मे बढेँ हुर्केँ जवानी भो तन हिँड्थेँ अहम् बोकी घमन्ड लिइकन शक्ति छ भन्थे नि हिमाल छुने सोचिन पैले म पनि बुढो हुने छैनन् अरू कोही समान मेरा […]
क्षितिज गौतम क्यानाडा आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने सन्तानहरू कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरू कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हुन् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा पहाड हुन जस्तै गारो छ।
भानु ढुङ्गाना क्यानाडा उत्तरको हिमाल दक्षिणको ताल पूर्व हेर्छ पश्चिम लहर धुपी साल । भित्र सुन्दर पहाड उर्वर दिन्छ बियाड सुन्दर शान्त शीतल फूल फल […]
आर. बी खड्का ओहायो अमेरिका सन्नाटा छाएको धमिलो साँझमा तिखो वाण बनेर मुटु छेड्न तिम्रो अमिलो याद सधैँ आउँछ पानी भर्ने निहुँमा पँधेरीमा पर्खिएको घाँस दाउरा गर्दा सुसेलिले डाकेको उँधौलीको […]
गण्डकी पुत्र अमेरिका खै कता कताबाट लखेटिँदै कता कताबाट भाग्दै अनजान हुण्डरीको चक्रब्युहमा फस्दै आफ्ना आस्थाका भगवान् आफ्नै पोल्टामा बोकेर हामी भेला भएका छौँ यो भूमिलाई ओत लाग्ने चौतारो […]
भानु ढुङ्गाना क्यानाडा यो समस्या समाधान, भाषा साहित्य सिर्जना हराएर गयो शिक्षा, लिनु पर्दछ तिर्सना। विना-ज्ञान बसेका छौँ हामी बाटै छ मेटिँदै कला शिल्प बिना ऊर्जा हाम्रो गाथा छ […]
गोविन्द लुइँटेल ‘यार’ अमेरिका मलाई भाइरल नबनाई दिनुहोला किन की, म भाइरल भएँ भने- गरिरहेको काम छोड्छु होला! हिँडिरहेको बाटो मोड्छु होला! खाएका बाचा कसम तोड्छु होला! सुसम्बन्ध त्याग्दै नव […]
Dona Acharya I think of my refugee life, All the hardships aside- People were cared of; Rationed, meager it was!! When one gets cared, Without having to care- For […]
के.सी. सान्दाइ साउथ अस्ट्रेलिया, एडिलेड मेरो कर्मभूमि स्वर्गभन्दा पनि सुन्दर,शान्त र विशाल छ! गोधुली साँझ अथवा बिहानीको उषा किरण झैँ रङ्गीचङ्गी देखिने मेरो सुन्दर देशमाथि कसैको गिद्धे नजर नपरोस्। […]
Tika Rai Anshu Kansas In lands where new roots seeking to grow, We create dreams from the ground we sow. Yet, beneath the cities’ brightest embrace, Lie the whispers of […]
नवीन शर्मा भट्टराई पेन्सिलभेनियाँ अमेरिका तिमी त्यो हो सर्वदा छौ तिमी पूर्ण, अर्धकट्टी म पो हुँ त । पूर्ण हुन्छु समेट्न ।। पहिचान छरिएका इतिहास जताततै, अंश तिम्रै समेट्न ।। […]
जय हुमगाँइ क्यानाडा अनमोल र महान् छ नारी जीवन नारी हुन माया नारी हुन यौवन। नारी हुन जननी हरियाली धर्ती नारी हुन मोती ज्ञानकोशको ज्योति।। नारी हुन शान्त शीतल छाया। […]