नखोजे हुन्छ मलाई
नखोजे हुन्छ मलाई वसन्तको हरियालीमा! मता उजाड मरुभूमिमा पलायन भइसकेको छु!! नबोलाऊ है मलाई जन्मभूमिको सङ्घारमा! मता माहाँसागर पारी पराया बनी सकेको छु !! नसम्झिए हुन्छ मलाई यदा कदा खुसीयालीमा! […]
नखोजे हुन्छ मलाई वसन्तको हरियालीमा! मता उजाड मरुभूमिमा पलायन भइसकेको छु!! नबोलाऊ है मलाई जन्मभूमिको सङ्घारमा! मता माहाँसागर पारी पराया बनी सकेको छु !! नसम्झिए हुन्छ मलाई यदा कदा खुसीयालीमा! […]
जनक कार्की तानसेन,पाल्पा म गएपछि केही दिन श्रद्धाञ्जली अर्पण गर्न राखिएको तस्बिरमा रहनेछु अखबारको वर्गीकृत विज्ञापनको हार्दिक समवेदनामा अटाउनेछु निश्चित मितिमा अलिकति म भान्सा कोठाको पिर्कामा रहनेछु थाल,कचौरा,अम्खोरामा मेरा र्यालका […]
लक्की राशि केन्टुकी, अमेरिका राम त उही हो श्याम श्याम जस्तो लागेन बगर वस्ति उही क्याम्प क्याम्प जस्तो लागेन एक्लो भएछ ती पानी धारहरू ,सोधिरहेको थियो मलाई, फेरि यो शिविर […]
दुखेर मुटु नरुने को छ र परेलीले आँसु थामिएको कहाँ छ र॥ विना माया चल्दैन संसार नभन्ने को छ र त्यै मायाको वियोगमा नरुने को छ र ॥ लाएर माया […]
जय हुमगाँई क्यानाडा ज्ञान हो ठुलो हितकारी मित्र सदैव दिन्छ उज्यालो भित्र सूर्यको ज्योतिले अँध्यारो हट्छ ज्ञानको जोतीले सङ्कट घट्छ । चनाखो बन्नु निसदिन पर्छ हुँदैन सानु ज्ञान लिनु पर्छ तरास, डर, आशङ्का र पिर […]
नारद तिम्सिना नाति अमेरिका खैके खैके भनौँ खैके, खैके खैके भएछ खै खैके खैके अहो ! खैके, खैके खैके गएछ खै खैके खैके जसो लाग्ने, खैके खैके भएन खै […]
कुबेर कुईकेल भुवानेटारे अमेरिका हाम्रो ठूलो रहर घरमा फिर्न मौका जुटाई आशामा जो जहर भरियो देश नाका कटाई आजादीमा फर फर हुँने प्वाँख जम्मै कटायो आमा हाम्री धुरु धुरू रुँदा […]
एक्कासि मञ्चमा गुन्जेको आवाजले सबैको ध्यानाकर्षण गराउँछ रङ्गमञ्चको पर्दा खुल्छ … र, ऊ भन्दै जान्छ हामी महान छौँ , हामी वीर छौँ हामी दानवीर हौँ उसै गरी सानवीर पनि हामी। अदुर्दशीताको […]
प्रिये मलाई तिम्रो हुन देऊ म तिम्रो भएर तिमीमै हराउन चाहन्छु ता की मेरो पनि बगैँचामा सुन्दरताको खडेरी नलागोस् सुन्दर! तिमीजस्तै मनको सुन्दर जुनेली रात पनि मलाई तिमीजस्तै लाग्छ […]
हरिप्रसाद सापकोटा अल्बेरी, अष्ट्रेलिया हे मेरा सुन दाजु भाइ बहिनी दिदी र आमाहरू । हे बाबा सुन लौ यसै समयका हाम्रा अवस्थाहरु ।। भन्नै पर्छ अहो! डुभेछ अबता हाम्रा […]
कृष्ण ‘सङ्घर्ष’ ढुङ्गेल एडीलेट, अस्ट्रेलिया अचेल नयाँ पालुवाहरू वैँशको आवेगमा अतीत भुली,भाषा साहित्य संस्कृति आवृत गर्दै रुमलिँदै,रमाउँदै ,चम्किँदै छन् पश्चिमी धरातलमा । पूर्णिमाको जून जस्तै जिउने बाहानमा, खुल्दै छन् वर्षाद पछि आकाश […]
केदार सापकोटा अल्बेरी, अष्ट्रेलिया मेरा पूवजको छ मान्न वडिया गोरखालिको नामले रह्यो कीर्ति सधै अमोल जगमा साहासिको कामले। त्यस्ता पूवर्जका धरोहर सधै भत्काई फाले पछी आफ्नै गौरवमा कठोर मनले […]
प्रज्वल अधिकारी नेपाल सब थोक छ घरमा उनी छिन् म छु सन्तान पनि छन् तर हामीहरू छैनौँ विवाह छिनेको दिन एक अर्काको आँखामा हेरेको तस्बिरमा भविष्यको कल्पना सहित मुस्कुराएका ओठहरू छन् […]
मेल्वन, अस्ट्रेलिया एक समयको कुरा, नेपाल आमाको काखबाट एक हुल मानव मैनाहरू भुटान आमाको काखमा पुग्छन्। अनगिन्ती सपनाहरू मनमा साँचेर त्यहीँ बस्छन्। समय सँगै बिस्तारै बित्दै थिए दिनहरू लगाएका थिए […]
राजु झल्लु प्रसाद मैधी, जलमूखी-३, धादिङ अखण्ड धर्तीलाई खण्ड खण्ड त पारेकै हौँ । कोर्यौँ राता अक्षर र बनायौँ सिमाना गरेकै हौँ, आकाशलाई विभाजन पनि । ढुङ्गालाई ईश्वर पनि बनाएकै हौँ […]
नरेश गौतम सिन्सिनाटि, ओहायो म तिमीलाई त्यो आकाशको जूनसँग तुलना गर्दै गर्दिन सायद जून शीतल हुन सक्छ नरम पनि हुन सक्छ तर के तिमी जस्तै पवित्र होला त? हिमालबाट निरन्तर […]
आफ्नै माटो मृदु हृदयमा बासना मन्द मन्द भर्दै ल्यायो रस पवनले मग्मगायो सुगन्ध डाँडा पाखा मनमगजमा सम्झना यो गढेको प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको। पाखा बारी मलजल गरे याममा […]
ह्यारिसवर्ग,पेन्सिलभेनिया “भोटाङे ” शब्दले घोच्थ्यो चस्स चस्स घरीघरी कसरी उम्कनू भन्दै सोच्दथ्यो मन बेसरी पीडाका चाङमा सुत्दै पीडामै उठ्नु पर्दथ्यो “शरणार्थी” बनें भन्दै मन यो पछुताउँथ्यो १ बाँसको झोपडी […]
दिनरात एउटै देख्दै छु मान्छे सबै कालै देख्छु सहर सबै गाउँ देख्छु मान्छे सबै व्यस्त देख्छु कुकुर बिरालोको सम्मान देख्छु सवारी साधनको घुइँचो देख्छु मानव अधिकार भएको देख्छु खुलेआम केटाकेटी […]
सपनाहरू कुनै बेला घरका भित्ताहरूमा पोतिएका रङहरू झैँ म सुन्दर बनाउन खोज्थेँ जहाँ उदास भएर आँसु खसाइरहेकाे हुन्थ्यो मेरो घरको धुरी जहाँ घर आँगनै भरि फुलिरहेका हुन्थे आशाका फूलहरू जहाँ […]
हिजो हामी एकै चोटि एउटै बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङफस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई लाग्थ्यो—समयमा पुगिँदैन कि क्या […]
दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया उता देश ओगट्नेले देशको निसाना कोर्यो सीमारेखाभित्रको माटो मेरो हो मात्र भनिरह्यो र, आफ्नै हैकम जमाइरह्यो । माटो कोट्यायो तर माटोको स्वाद बुझेन स्रोत देख्यो तर […]
चरण चन्द्र बजगाँइ ओहायो, अमेरिका जीवन रहेछ यात्रा हिमाल, पहाड, फेदी र सहर कहिले धन्दा, फन्दा, कहर जीवनमा अनि रहर। जीवन यात्रा गर्न एक सिधा मानिस हिँड्छ कतै सोझो पनको […]
छ उत्सर्ग-गर्दै नयाँ पालुवाले छ भर्दै अँगालो कुना कन्दराले। भए बोट भारी फले वृक्ष लाख सबै उर्वराको छ यो भौम काख। १ छ उद्बोध गर्दै मुना सिर्जनाले कसेको छ छाती […]
रुपेश DGNA क्यानडा हावा हुण्डरीले विक्षिप्त एउटा ठुलो रुखलाई गीत सुनाउन गएको थिएँ ! एउटा कविता सुनाएर भन्यो जाऊ तिम्रो घर ढलिसक्यो। किन मेरो हजुरबा जहिलै मेरो घरको चिन्ता गर्नु हुन्छ ? […]
ऊ एक्लै उभिइरहेछ ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै जहाँ छाप्रो नम्बर १० लेखिएको छ र उसको छातीमा लेखिएको छ असङ्ख्य देश प्रेम । उसका पैतालाहरूमा टाँसिबसेको छ जन्मभूमिको […]
प्रभु शङ्कर पेन्सिलभेनियाँ, अमेरिका हेर्दा सोझा हुनेहरू, बेइमानी हुँदा रहेछन् पवित्र छु भन्नेहरू, भित्र भित्रै कुहुँदा रहेछन् सुन्दरताको खोस्टा ओढी, नैतिकताको पर्खाल नाघी न मेटिने पाप बोकी, बाहिर गङ्गा […]
नारदप्रसाद आचार्य ‘सुदामा’पेन्सिलभेनिया, अमेरिकामुख्य मडण्लमाओढेर मखुण्डो कालो मेघ मालाकोदेशका तीर्थ धामहरूकोशिरको टोपी काटेछ
कविता ? नवीन ठाउँको नवप्रचलन, नयाँ लोक-व्यवहार अनि यही नौलोपनमा मौलाएका नूतन विचार जसले समयसापेक्ष नरहेका चाल-चलनलाई रीतिथिति र पद्धतिलाई चुनौती दिन्छ, प्रतिरोध गर्छ र, म यही रहनसहनको एउटा नव-आगन्तुक […]
रुख र म एक आपसमा प्रश्न शायद म रुखको मुनी रुख पनि आफ्नै सुस्तरी हावासँग रमाउँछ म पनि रुखको नजिक उभिए अनि जिज्ञासा राखेँ प्रश्न सोधेँ ए…रुख दाइ तिमी अग्लो […]