बुबाको बलिदान
ओइलिएको हात, चाउरिएको गाला, मुस्कानमा लुकेको पीडा विशाल । सन्तान हाँसुन्, सपनाहरू फलुन्, आफ्नो भाग्यलाई गरे तिलाञ्जली लाल ।। भोकै बसेर पेट भर्ने सपना,…


ओइलिएको हात, चाउरिएको गाला, मुस्कानमा लुकेको पीडा विशाल । सन्तान हाँसुन्, सपनाहरू फलुन्, आफ्नो भाग्यलाई गरे तिलाञ्जली लाल ।। भोकै बसेर पेट भर्ने सपना,…

म को हुँ म को हुँ, मलाई थाहा छैन, म दुई दिनको पाहुना मात्र हुँ, यो मात्र थाहा छ। जीवनको घाम-छायामा छोपिएको, एउटा सानो,…

थाकेका छन् बाबाका शरीरहरू, खिया लागेका औँलाहरूले अझै पनि बुनिरहेका छन् सपना— सन्तानका उज्याला भोलीहरूका। हिँड्दा हिँड्दा बटुवाहरूले पनि थाक्दैनन् जस्तो लाग्छ कहिलेकाहीँ। तर…

आमाको माया, अनमोल विश्वासी, चरणमा छरिन्छ सुन्दर संसारी। हृदयमा बस्छ उनको साथी जीवनी, प्रेमको सङ्गी, स्नेहको सिकारी। चहरामा हजारौँ सूर्यको किरण, मुस्कानले चम्काउँछ उनको बिस्तारै। आमाको…

मेरो गाउँ, मेरो घरको याद आयो, पहाडका फूलको याद आयो। हरियो खेत, गीतको मेलमा, सरसर जन्तुहरू, खुसीको खेलमा। बगैँचाका फल, चर्चित आरोग्यले, कोही खोस्यो किनारा, नदीको माझमा। ढुङ्गाका रङ्ग, सुनको ताराले, यी यादहरूमा खोजिन्छु म बसमा। मेरो घर छोडेर यति दूर आएको, तर आफ्नै भूमिमा म भावनामा बसेको। जहाँ जन्मिएँ र बढेको, म त्यही गाउँमा चिनेको छु एकलै। यो प्रेमको बन्धन, नित्य जीवनको बहार, यही मेरो गाऊ, मेरो घरको प्यार। यहाँ बसेर तिमीलाई नै पुकार्दछु, मेरो गाउँको गीतलाई सुनाउँदछु । अगाडी बढी यो यात्रा, सुन्दै छु मैले, मेरो गाऊ, मेरो घर, चिन्दै…

बुढापाका साँचो छ एक अलौकिकता पुरानो छायाँमा छायाँ , विचारको सम्पदा। जीवनको वाहनमा धेरै अगाडि पुगे। अनुभवले जोडिएको, यात्रा सुन्दर बनाए गर्वले साझा गरिएको…

जिन्दगी यहाँ मृत्युको मुखमा पुगेर आयो जिन्दगी कहिले उकाली कहिले ओराली काटेर आयो जिन्दगी कहिले खालि पानाको कापी जस्तै भएर आयो जिन्दगी कहिले पानी बिनाको माछा झैँ जस्तै भएर आयो जिन्दगी कहिले बाडीले बगाएको दाउरा जस्तै भई आयो जिन्दगीलाई फर्केर हेर्दा आखिरमा के पायो के गुमायो ?

आँखा भरि परिवारको सपना बोकेर हिँडेको मान्छे म थाहा छैन कहाँ पुगेर पुरा हुन्छ मेरो मनको चाहना जान्दै छु म मेरो सपना पुरा गर्न पराईको देश फर्की आएर भन्नेछु कस्तो रह्यो मेरो जीवन जीवन फुल्न सके फुल्ने छु यहाँ प्रदेशमा जुन दिन फुल भई झर्छु त्यो दिन आउने छु बाकसमा

हाम्रो देश छोडी आयौ सधैँलाई भुटानको राजको दिल कति निष्टुरी खेदी छोडो हामीलाई जात जातिको कुरा गरेर लडायो हाम्रा दाजु भाइको बली चढायो खेदी…