खोज: April 2, 2023 Madan Dulal, Nepali, Poetry, Year 14 - Issue 12 Madan Dulal उता, महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार र परोक्ष, जस्तो कि प्राप्ति हेतु हो भने नभई रहन सक्दैन प्रत्यक्ष विस्तीर्ण हुन सक्छ परोक्ष . . . अवश्य सक्छ भन्दै यता, विश्वास,अन्धाको लौरो समाएर अस्तित्वको खोजमा छ Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X