Story

  • रातो फायल

     आज विदाको दिन । अमेरिका आएको पाँचवर्षपछि नागरिकताको लागि निवेदन पेश गर्ने योजना थियो । पुराना कागज पत्रका पोका पन्तुरा खोलेर असरल्ल फिजाएँ । इन्दिराले चिया ल्याएर छेउमा राखिदिएकी थिइन्, […]

  • निलो किताब

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका प्रोस्पेक्ट पार्क जाँदै थिएँ | सडक छेउमा एक बस बिसौनीमा हर्कमान दाइ अरू दुईजनासँग उभिएर गफ गरिरहेको देखेँ | सडकको एक छेउमा गाडी रोकें | ‘होइन […]

  • कथाका राम र सुन्तलीको रामे

    हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]

  • अन्तिम गफ गरें झटारे काकासँग

    सिएम निरौला न्यू ह्याम्पशायर, अमेरिका आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै […]

  • गुमाने र म -२

    गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन आयोजित “आत्महत्या नगरौं […]

  • गुमाने र म -१

    “आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन । त्यसैले आत्महत्या भनेको मानवसभ्यताको विरोधी कदम […]

  • बाँच्ने आधार

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका मेरो मोबाइलमा एउटा सन्देश आएको सङ्केत पाएँ | यसो हेरेँ, मित्र टि.पि मिश्रको रहेछ । ‘समय कस्तो छ?, एक छिन् गफ गर्न मन लागेको थियो’ भनेका […]

  • सुसाइड नोट

    टि पी मिश्र अमेरिका गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने […]

  • वियोगी पल

    पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको   हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ परिरहेको थियो ।  म बसेको सहर […]

  • ग्रेट वाल

     नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण कसरी गर्ने भन्ने प्रश्न आँखा अगाडि […]

  • विवाहित कुमारी आईमाई

    “यु नो आइ एम म्यारिड बट अ भर्जिन वमन” अप्रत्याशित ढङ्गबाट उसले संवाद सुरु गरी । म तिन छक्क परेँ । पार्टीमा अन्य थुप्रै आमन्त्रित प्रतिष्ठित व्याक्तिहरु छन् तथापि एक […]

  • बुढो रूख

    मेरो पुर्ख्यौली पाखा- र खेतबारीबीचमा एउटा बुढो रूख उभिएको छ । त्यो रूखको सेपले मेरो पुरै जमिन भरि कहिल्यै कुनै बाली सप्रन सकेन । यो रूखले न कहिल्यै शीतल दियो […]

  • समर्पण

    (लघु कथा) मणिका शर्मा, गान्तोक (सिक्किम)  ‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ […]

  • गजेको बाँसुरी

    (कथा) बुद्धमणि ढकाल-अमेरिका;  गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा […]

  • महानन्द नदीदेखि वासिङ्टनसम्म – २

    आजको ‘म्यान अफ् द म्याच’ को उपाधि पाएका छन् – वि…वेकले ! सजी-सजाऊ मञ्चबाट पुरस्कार वितरण समारोहका उद्घोषक जोन ह्यारीले यस्तो घोषणा गर्न नपाउँदै तालीको गड्गडाहट र हिप-हिप हुर्रेको प्रतिध्वनिले […]

  • आमाको माया

    ढकाल माइलो, अलास्का, अमेरिका- हाम्रो सानो परिवार, रमाइलो वातारण ! आमा-छोराको आफ्नै दुनियाँ थियो ! एकदिन मेरी आमाले भन्न लागिन्, छोरा ! हेर मेरो उमेर ढल्किंदै गयो, दिनदिनै म बुढी […]

  • कृति र पुरस्कार

    काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा ।  पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर धकेलेपछि  । जारी […]

  • मागका सूचिहरु

    (लघुकथा ) दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग छ कोठाको अवस्था […]

  • गरिबको दशैं

    दिपक थापा अमेरिका नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिंदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा “मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”, ” मेरो त घरमा […]

  • मलाई तीन गोटा आइस क्रीम दिनुहवस

    घनश्याम काफ्ले न्यूजील्याण्ड एक जना चतुरे नाम गरेका मान्छे प्रतेक शनिबार धनकुमार पसलेकामा आइसक्रीम खान जादा रहेछन। ऊ प्रतेक पटक तीन गोटा स्वादिस्ट आइसक्रीम फालतू फालतू मगदा रहेछन । धन […]

  • मेरो अतीत र मेरी प्यारी बहिनी आकृति

    धर्मेन्द्र तिम्सिना “क्षितिज” आईडाओ, अमेरिका वि.स २०६५ सालको मङ्सिर ३ गते म स्यांग्जा जिल्लाको चापाकोट भन्ने एउटा अन्जान ठाउँको लागि प्रस्थान गरें । म त्यहाँ एउटा “श्री बुद्ध सामुदायिक इंगलिस […]

  • को बुद्धिमानी ?

    वादल थापा, काठमाण्डौ केही दिन अधिको कुरा हो । भूटानको राजधानी थिम्पुमा सार्क सम्मेलन समापन पश्चात बलुकी तीन राष्ट्र प्रमुखहरु बसेर केहि उपलव्धिका बारेमा छलफल गर्न लागे छन् । ख्याल–ख्यालैमा […]

  • बाध्यता

    निधारबाट अविरल झरेका पसिना आँखामै टप्किँदा झसङ्ग भएँ | आफू चडेको गाडी घररररररर…………….गरिरहेको पाएँ अनि यताउता नजर डुलाएँ सबै आफ्नै धुनमा मस्त थिए सायद त्यो भारतमा पर्ने सिलिगुडीको सहरको एउटा […]

  • ऊ कस्ति पापी आमा

    केशव काफ्ले पेन्सेल्भानिया, अमेरिका ऊ कस्ति पापी आमा ऊ कस्ति पापी आमा बच्चा जन्माई एक षोडशीलाई जिम्मा दिने न कहिले हेर्दछे उसले त केवल बच्चा जन्माउन जानिछ ऊ कस्ति पापी […]

  • अतितमा रुमलिएको शरणबहादुर

    गोपाल घिमिरे, एडलेड, दक्षिण अष्ट्रलिया ऊलवर्थ्सबाट पाँच किलो दहीको सेतो बट्टा बोकेर भावर गरम छल्न पिटम्यान पार्क हुँदै घर फर्किरहेको थियो शरणबहादुर । बाक्लै रुखहरु भएकाले पार्कको बाटो अरुभन्दा शितल […]

  • राष्ट्रिय खुशियालीको सन्दुकभित्र

    डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी बम र बन्दुकको […]

  • पाथी

    जयकृष्ण बराल त्यस गाउँमा भालुखोले महाजनका नामले कहलाएका थिए । गाउँमा भालुखोले महाजन भनेपछि सबै थर्कमान हुन्थ्ये । भाखुखोले महाजनकामा नगई त्यस गाउँका गरीव–गरुवाहरुको दंसै, तिहार, तिथी–श्राद्ध र अनिकाल टर्दैन […]

  • म फर्कन्छु

    ‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना र जीवनदान दिए । गाउँका […]

  • सात समुद्रपारि ‘अम्रिका’

    अनिता आफ्नो छाप्रो अगाडिको सानो आँगनमा बोह्राको चट्टी ओछ्याएर चामल केलार्इ रहेकी हुन्छिन् । एकैछिनमा माथ्लो छाप्रोकी सीता र देउका पनि नाङ्लोमा चामल लिएर आइपुग्छन् । दुवैजना अनितासित सारमा सार […]