वेदनाका कथा
बाक्लो बस्ती; एउटै पानी धारो अनि स्कुल पनि एउटै थियो हाम्रो । स्कुले जीवन मै हामी बिचमा आँखा जुध्न थालेको थियो । बिस्तारै मन पनि एउटै भयो। उस बेला एस. […]
बाक्लो बस्ती; एउटै पानी धारो अनि स्कुल पनि एउटै थियो हाम्रो । स्कुले जीवन मै हामी बिचमा आँखा जुध्न थालेको थियो । बिस्तारै मन पनि एउटै भयो। उस बेला एस. […]
नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका साथीकी आमा सात दिनदेखि मर्सी अस्पतालको ICU मा राखेको खबर फोन मार्फत सूचना प्राप्त भयो र त्यहाँ पुग्नुपर्ने थियो त्यसैले ह्यारिस्वार्क पेन्सिलभेनिया जाने चाँजो […]
त्यो दिन…..!! बोली सुन्न बित्तिकै मेरो आँखा रसायो। उनी कामी रहेकी थिइन। डरले ओठ थर्रथयाईरको थियो। केही भन्न खोजे झैँ। मेरो निन्द्रा छुट्यो। अहँ! म पटक्कै निदाउन सकिनँ । उनी […]
त्यो मान्छे मातेको छ। छिमेकीहरू भन्छन्– ऊ सधैँ मातिरहन्छ। साथी-सङ्गी भन्छन्– ऊ मातेकै हुन्छ । इष्ट-मित्र भन्छन्– मात्नु उसको नित्यकर्म भइसक्यो । थिम्फूको चिसो ठिहीमा ट्याक्सी चलाउँथ्यो त्यो, सन् १९९३ […]
धेरै वर्ष अघिको कुरा हो । असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य कर्म, मेलापात, घाँस-दाउरा, गाई-बाख्रा चराउने र […]
नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]
नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]
धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । २०६१ साल ताका […]
शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा […]
भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि । धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ छैन, त्यो कसैलाई थाहा छैन । […]
शुकदेव अधिकारी ओहायो, अमेरिका बिलकुल सुनसान छ वातावरण । एकदम शून्य । सारा गाउँ सुतेको छ । गाउँको पुछारमा सानो खोलो छ । खोलाको डिलभन्दा दुई तीन खुड्किला माथिको थोरै […]
शुकदेव अधिकारी ओहाइयो, अमेरिका “रिक्सा !” चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुक्रा आवाज । तरङ्गिछ हावामा । ठोकिन्छ एक रिक्सावालाका कानमा । बोल्छ रिक्सावाला “कहाँ जानुहुन्छ ?” “राधाकृष्ण मन्दिर” […]
हिउँ परेर भखरै बिसाएको छ, तर धर्तीमा भने मोतीको फसल उठाएर बिस्कुन फिँजाएको जस्तो देखिन्छ। हिजो अस्तिदेखि परेको हिउँले साम्राज्य जमाएको छ। अनुमानित एक फिटजति पानीको सेतो पिठो पार्किङतिर पस्ने […]
वसन्तलाई घरकाहरुले उसको इच्छा विपरित बिहे गर्ने कर गरिरहेका थिए । “ए वसन्ते ! खुरुक्कन लुगा लगाएर हिँड् त, केटी हेर्न जानुपर्छ” बाबु रत्नमानले भने । रत्नमानका कुरा काट्ने वसन्तको […]
शुकदेव अत्धिकारी, ओहायो, अमेरिका मेरो स्कूलको मोटर ध्याच्च रोकियो चोकमा पुगेर । मेरो खुट्टा ढोकाको खुड्किलाबाट तल झर्दै थिए, हातहरु ढोकाकै छेउको फलामे डन्डी समाएर जीउलाई थेगिरहेको थिए तर आँखा […]
कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका मान्छेहरूलाई किनमेल, घरको सिंगॉर […]
शुकदेव अधिकारी ओहायो, अमेरिका म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको थिएँ । त्यो ठाउँ मेरा लागि […]
“Just Another day in Nashville,” Said Sage “But it’s about to get fun,” said Alex. The boys and their friends Sam, Claire And Kobe plus their new Husky, Kodak were […]
Once upon a time, there were two fine men. But one was poor. His name was Jack. He owned a small plot of land. The people before him who lived […]
“वाह, उनका सागर जस्ता आँखा ! अनार जस्ता दाँतका पङ्क्ति ! हात्तीको जस्तो लचकता ! मृगको जस्तो चञ्चलता ! हिमाल जस्तो छाती ! कोइलीको जस्तो स्वर ! बिर्सनै नसक्नुको मोहनी […]
शुकदेव अधिकारी ओहायो, अमेरिका सेता हाडहरूको पहाड । मानवहाडद्धारा मानव निर्मित पहाड । हाडहरूमाथि हाड थुपारिँदा बन्न पुगेको विशाल पहाड । मेरा हजुरबालाई उहाँका हजुरबाले दिएको एउटा ४०० जीबीको पेनड्राइभ […]
आज फेरि एलेक्स बाबाको सेलफोन लिएर डाइनिङ्ग टेबलमुनि पस्यो, ….. सुटुक्क । कसैले देखे फोन खोसी हाल्छन् । युट्युबमा पिङफोङ्गको (ping fong) कार्टुन “बेबी सार्क” (baby shark) खोज्दै थियो, हठात् […]
दुइवर्षसम्म साम्ची भूटानको परदेश बसाईबाट म घर फर्कीरहेको थिएँ । आलीपुरद्वार छेउ बाह्रबिसाको चियाचमेना गर्ने बिसौंनीमा बस रोकियो । बसबाट ओर्लेपछि गाउँले रामनाथ बाजे भेटिए । उनी गाउँकै ठूला […]
एलेक्स तीन वर्ष पुगी सकेता पनि रेस्टरूम प्रयोग गर्न भने अझै अभ्यस्त भइसकेको छैन । त्यसैले अघिदेखि उसलाई डायपरमा केही असहज भएको महसुस हुन्छ । तथापि मसिना टिका पटेकाको गोली […]
शुकदेव अधिकारी ओहायो ,अमेरिका स्कूलमा नियुक्ति भएको पहिलो दिन,पहिलो क्लाशमा कक्षा तीनमा पठाइयो मलाई । सम्भवत त्यस कक्षाको कक्षा शिक्षक हुनेवाला छु भन्ने अनुमान लगाएँ । कलिला अनुहारहरूमा कौतुहलता, जिज्ञासा […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका ट्याँ ट्याँ.. एकाबिहानै फोनको आलर्म महेशको कानमा पर्छ। अलार्मको एकोहोरो आवाजले उसको निन्द्रा बिथोल्लिन्छ। ऊ अर्धनिन्द्रामै छामेर टेबुल ल्याम्पमाथि चार्जमा राखेको फोन तान्छ। र सानो […]
”छोटो बढेपछि फुर्ती ढाँचा देखाउँछ उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ” कवि कविशिरोमणि लेखनाथ पौड्यालका कविताका पद्यांसले भने जस्तै यहाँ भएको छ त्यस्तै ! “बा ! अबदेखि म लामा हुँ है। […]
पौषको महिना, चिसो बतासले नाङ्गा पिडुला चिल्दै थियो । सानो भाइ मनोजलाई लिएर, आमा गाईबस्तुलाई पानी खुवाउन हिटी धारातिर लाग्नुभयो । माइलो भाइ अनुज र म खेल्दै थियौँ आँगनमा । […]
कविताले फूलका थुँगामाथि सल्बलाइरहेका उनका कलिला दुवै हातहरू टक्क उचालिन् अनि छेवैको कौसीमा बसेर उनको बालकृडा हेर्दै गरेका एक जोडी मायालु नयनतिर हेर्दै भनिन्, “कसले भन्यो बाबा फूलहरू सुन्दर हुन्छन् […]
शुकदेव अधिकारी ओहायो, अमेरिका दिन हिँडेर डाँडाको टुप्पोमा पुगी पहेँलो देखिन थालेको बेला बुढा गन्धर्व लामो बाटो हिँडी आफ्नो घरको आँगनको पल्लो छेउमा आइपुगेर बस्न खोज्दा खोज्दै पुर्लुक लडे । […]