Story

  • माया

    ऋचा तिवारी काठमाडौ ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि […]

  • कमला र पुनर्वाश

    एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला: “हेल्लो”, “ए ! विजय हो?…… […]

  • गाउँ र केही दृश्यहरु

    बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]

  • सम्झनामा मिस्का

    एक दिन काम बिशेष एका बिहानै बागबजारतिर जाँदै थिएँ, रत्नपार्कमा बसबाट ओर्लिएर आकाशे पुल हुँदै भक्तपुर बसपार्क निस्कँदै गर्दा बाटोमा कालो कभर भएको, नयाँ पनि होइन, पुरानो पनि होइन, जाडोको […]

  • गुरुजी ट्याक्सीमा छुस छ ?

    विश्वासदीप तिगेला बेलायत केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा बिताएर सम्भवतः मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधानसभाको चुनावको लागि घरदेश पुगेको थिएँ । धेरै कुरा […]

  • रिजवान

    Durga Binay राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर । रिजवानको […]

  • धन्यवाद बहादुरे

    –मनबहादुर थापा बहादुरे खुदुनावारीस्थित भूटानी शरणार्थी शिविरमा बस्तै आएको एक शरणार्थी हो । व्यवहारले सरल र सोझो मान्छे ऊ । शिविरको पश्चिमतिरको गाउँ सुखानीको एक घरमा पाखुरे बसेको थियो ऊ […]

  • मुखिया बाजे

    कैँजले गाउँका गुमानसिङ छेत्रीको घरमा आज बिहानैदेखि मानिसको निकै घुइँचो छ । सायद गाउँको कुनै मुद्धा सल्ट्याउने काम भइरहेछ । एउटा अग्लो कुर्सीमा बसेर मुखिया गुमानसिङ छेत्री कुरा छाँटी रहेछन् […]

  • लोडसेडिंग प्रेम

    Prakash Angdembe साश लामो भएर आयो जव याहु मेसेञ्जरमा अचानक पिंकीको आइडि टलक्क बल्यो । आज धेरै दिनपछि मेल चेक गर्नको लागि दमकस्थित इजी साइबरमा छिरेको छु । Offline Massage […]

  • बसको यात्रा

    “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, […]

  • धनावतीको रहर

    यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो | त्यो विवाह आजका शहरे ठिटीहरुले […]

  • सुखी आमा

    उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् । दुवैजनाका एक […]

  • फुलमती (भाग २)

    ‘‘ललिताको छोरो मिलन त थिम्पूको जेलमा छ भन्छन् !’’ ‘‘होइन, कसले भन्यो ? ऊ त मर्‍यो भनेको सुन्या हो ’’, गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थे । सेनाद्वारा बलात्कृत भएपछि […]

  • नयाँ घर [लघुकथा]

    Keshu Birahi केशु बिरही नयाँ घर बन्ने कुरा सुनेपछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आशा पाले । आहा ! […]

  • फुलमती (भाग-१)

    मेरील्याण्ड स्ट्रीटको भाड़ा-घरमा बरण्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टरजड़ित न्यूपोर्ट चुरोटको धुवाँ तानेर बुङ्ङ फाली । नागबेली हुँदै धुवाँ आकाश ताकेर उड़्यो । एउटा चुरोट सकियो, फिल्टरको ठुटो कच्याककुचुक पारेर गार्बेज […]

  • गैर-भूटानी भएपछिः भूटानी सीता मोथेको एउटा कथा

    भूटानमा सन् १९८८ मा धेरै ठूलो जनगणना भएको थियो । भूटान सरकारले जन्मदर्ताको प्रमाण पत्र यानिकी Certificate of origin [C.O] (सीओ) ल्याउन जिल्ला-जिल्लामा पठाइरहेको थियो । जसले सरकारलाई सीओ देखाउन […]

  • राजाको ‘किदु’

    हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । आफू छुट्न नपाए […]

  • आजीवन कारावास

    पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, सुँक्सुकाउँदै योल्मो विजयको […]

  • परिणति

    हुक्काबाट तमाखुको धुवाँ बुङ्ङ फुकेर लामो सुस्केरा ताने मुखिया बा‘ले ! गाउँलेहरूको बेइज्जती सहन नसकेर लब्सिबोटे गाउँ छोड़ी गैरीगाउँ पसेको पनि आज लगभग पाँच वर्षै बितेछ ! लब्सिबोटे गाउँमा उनको […]

  • अपांग लोग्ने ( लघु कथा )

    निर्मला महिला संघको कार्यालय जाने तयारीमा थिई । महिला संघ कार्यालय शोषित- पीडित नारीहरुको निम्ति खोलिएको संस्था हो । जहाँ शोषित- पीडित महिलाहरुको सुनवाइ हुन्छ अर्थात नारी हक-हितको निम्ति केही […]

  • सामाजिक विभेदको पराकाष्ठा

    प्रेमबहादुर गुरुङ पेन्सिलभानिया, अमेरिका औंसीको कालो रात, चारैतिर सुनसान थियो । जूनकिरीको प्रकाशबाहेक बाहिर अन्धमुष्टि थियो । कीराहरू फट्यांग्रा आ-आफ्नै कोकिल कण्ठ धूनमा व्यस्त थिए । लोग्नेको पिटाइबाट अर्द्धमृत शरीर […]

  • अधुरो यात्रा (लघुकथा )

    मोहन शर्मा म्यासाचुसेट्, अमेरिका आज धेरैपछि घमाइलो घाम लागेर पार्क नै सुन्दर देखिन्छ । घामको रष्मीले वातावरण दिपावलीझैं झलमल्ल बनाएको छ । हिउँले सारा हरियो नाश भए पनि मानिसहरुको मनमा […]

  • कन्काई किनारको एक झलक

    स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । मैले डायरी उठाएर […]

  • केटी माग्न जाँदा

    आइ.पी.अधिकारी अष्ट्रेलिया रातभरि अनिद्राले सतायो । टाउको भ..न…न घुमेजस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कति न पिएजस्तो गरी धङ्धङे लागेको छ । उसैलाई थाहा छैन, कारण […]

  • प्रेम

    आई.पी.अधिकारी जेष्ठ महिना । प्रचण्ड गर्मी । काठमाडौंमा पानी नपरेको निकै भएका कारण गर्मी निकै बढेको छ । कतिपय विद्यालयहरु विदा गरिएका छन् । विद्यार्थीहरु कक्षामै विरामी पर्न थालेपछि स्कूलहरु […]

  • याङे दाइ

    टीपी मिश्र   अमेरिका याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट […]