कुम्लेनी !
क्यानेडा बेलकुमारी दिदीलाई कुम्लेनी भन्नेहरू, आफै पनि कुम्ले नै थिए । कुरा सुन्दापनि कति दुःख लाग्दो ! हिजो आफै पनि उस्तै कुम्लो बोकेरै आएको। सुखले मानिसलाई कति चाँडै मताउँदो रहेछ। […]
क्यानेडा बेलकुमारी दिदीलाई कुम्लेनी भन्नेहरू, आफै पनि कुम्ले नै थिए । कुरा सुन्दापनि कति दुःख लाग्दो ! हिजो आफै पनि उस्तै कुम्लो बोकेरै आएको। सुखले मानिसलाई कति चाँडै मताउँदो रहेछ। […]
शुकदेव अधिकारी ओहायो, अमेरिका उचाइमा मलाई खोज्न आउने हावा, अब म त्यहाँ छैन । जसरी पृथ्वीबाट माथि फालिएको वस्तु उचाइको उत्कर्षमा केही क्षण अडिएर तल झर्छ ठिक त्यसरी नै जीवन […]
भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द बाजे । निक्कै दिनदेखि नसुतेका गोविन्द […]
Tears were streaming down my face, searching for my parents was all I could do. I was absolutely petrified. Now, you may be wondering how I was in this position. […]
देशै फर्किनु पर्छ भनेर दरो अडानमा बसेका हिमालले पनि अन्ततः पुनर्वासमा हिँड्नै पर्यो । कोही चाहेर हिँडे भने कतिले बाध्यताले हिँड्नुपर्यो । पुनर्वास कसैका लागि रहर बन्यो त कसैका लागि […]
सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्यो! बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस पनि लिने गरे। ऋण लिन रहर […]
सीएम् निरोला न्यू ह्याम्पसायर, अमेरिका बुधवार बेलुकी कामबाट आएर नानीसँग खेल्दै थिएँ, विनोदजीको फोन आएर निकै बेर गफाडीहरूले झैँ गफ लडायौँ। आमाले मन्दिरको घण्टी किटिङ-किटिङ पार्दा खाना खाने सङ्केत पाएँ […]
नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका आज पुरा एकहप्ता भइसक्यो; वैकुण्ठ प्रसाद पोख्रेलको कुनै अत्तो-पत्तो लागेन। आफ्नो माइलो छोराले यसरी माया मारेकाले भक्तिप्रसाद पोख्रेलका दुवै आँखा रसाए, तर लोग्ने मानिसको मर्यादालाई […]
नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका “बा! त्यो भकुण्डो किन्देऊ न।”, भर्खरै तीन पुरा भएर चार लागेको पुर्णे बाबुलाई आग्रह गर्छ। माधव नाई भन्न सक्दैन, तर भकुण्डो गाडामा हालेर त्यसको दाम […]
Once upon a time, there was a girl named Lilly. Lilly lived on the countryside of her state. Her parents had a farm. So, every day Lilly could look outside […]
क्यानेडा एकादेशमा घना जङ्गल थियो। जङ्गलमा ठुलो खडेरी परेको थियो । खडेरीका कारणले अचानक जङ्गलमा आगो लागेछ । चैते हुरीले गर्दा डढेलो जङ्लभरि फैलिएछ । त्यस जङ्गलमा बस्ने जनावरहरूमा हाहाकार […]
“… Suspect: undocumented Hispanic female, height: five point two, brown hair, approximately hundred and sixty pound, appearance: grey colored gown with black coat …” Entire town’s duty officer’s radio goes […]
रोशन, म्याक्डोनल्ड रेस्टुराँको एक कुनाको टेबल छेउको कुर्सी तानेर बसेको आधा घण्टा जति भैसकेको थियो । आफ्नो हातको मोबाइलमा तिखो नजर गाडेर एक तमासले हेरिरहेको थियो र बुढी औँलाले स्कृनलाई […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका भाईब्रेसनमा रहेको मोबायल ब्याक पकेटमा घ्यार्र घ्यार्र गर्छ। एम.के वाचमा आँखा पुर्याउँछु, छ बजेको छ। यती बिहानै अन्जनाले किन कल गरिछ भन्ने लाग्छ। भिडबाट अलि […]
म आँगनमा उक्लेँ । सिकुवामा बसेँ । घाम डुब्न अलिकति बाँकी नै थियो । हेरेँ- कति सफा आँगन ! आँगनका डिलमा विभिन्न फूलहरु ढकमक्क फुलिरहेका थिए । हरियो गोबरले मिहिनेतसाथ […]
रिया आज निक्कै दुखी देखिन्थिन् । सधैँ पूर्णिमाको चन्द्रमा झैँ उज्यालो मुहार बनाएर मीठो मुस्कान छर्दै सबै सङ्ग हाई-हेल्लो गर्दै हिँड्ने नानी आज निन्याउरो अनुहार लगाएर गाडीमा बसिन् । बाबा […]
म १२ पुगेर १३ वर्षमा मात्र प्रवेश गरेको थिएँ । स्कूलको औपचारिक शिक्षा छाडेर वेद-रुद्री र कर्मकाण्डको पठन-पाठनतिर प्रोत्साहित भएको थिएँ । फेरि मलाई जोङ्खा र गणित विषय भनेपछि काँडा […]
सि एम निरौला न्यू ह्याम्प्सायर, अमेरिका “……..हो भाइ यो दिनदेखि मैले तिहारको टीको ओडेको छैन”। गाउँघर जताततै रमझम। कमेरोदेखि महँगा रङ्गीन बत्तीले सजिएका घर। जताततै लिङ्गेपिङ्ग । थरिथरिका पेपरका सजावट। […]
“पानी पिउन मिल्छ?” धुवाँले चुलो वरिपरि या भनौं कोठा नै अन्धकार थियो। भुकारीको कोइला सल्काउँदै गर्दा कानमै आँगनबाट आवाज ठोक्कियो । “कोही छन् ?” फेरि आवाज दोहोरियो । आमा झस्किन्। […]
जे एन दाहाल पेन्सिल्भेन्या , अमेरिका आठ वर्षे मेरो छोरो एलीमेन्ट्री स्कूलबाट घरमा आउँछ, काउचमा ढल्कँदै जुत्ता खोल्छ। ब्याग किचनको काउन्टर माथि राख्छ र डाइनिङ् टेबुल अघि बस्छ। भोकाएको उसको पेट […]
“बिस्तारै बो..ल , शान्ति मिल्छ । बोल्न त मलाई पनि आउँछ । भनिन्छ नि व्यवहारले चिनिन्छ रे मान्छे।” उनी आँखीभौँ तन्काउँदै बोलिन्- “बाल मतलब ! मेरो बाउ-आमाको सम्पत्तिमा रजाइँ गरेका […]
स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई मम्मी ‘ । अमेरिकाको नयाँ […]
अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ । “सुची, म जुना बोलेकी, चिन्यौ?” मैले ‘हेलो’ पनि भन्न नपाउँदै जुना […]
हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । शरीरभरि काँडा उम्रे । २० […]
“निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।” “धन्यवाद लुसिया ।” “अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।” “किनेर कि साथीबाट ल्याएर पढ्यौ?” “म कदापि पुस्तक मागेर पढ्दिनँ।” “माफ […]
यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा बारी छ, […]
ओहाईयो, अमेरिका चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो थियो । […]
ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ । तर ऊ भूटानदेखि […]
जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको बेला थियो । एक्कासि […]
ओहाईयो, अमेरिका “अङ्कल छोडी दिनुहोस । के गर्नु भा को? मलाई दुख्यो । दुख्यो मलाई . ..! आइया… ! आइया…! पोल्यो। आथा….था. .था…..!” मेरो आवाज घाँटीमै रोकिएका थिए । […]