भुटान- नेपाल मैत्री सम्बन्ध
विष्णु लुइँटेल हेरिस्बर्ग, पेन्सलभेनिया एसिया महादेशको दक्षिणपूर्वमा पर्ने राष्ट्र “भुटान” महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित छ। यसका छिमेकी मुलुक पूर्व र दक्षिणमा विशाल राष्ट्र इन्डियाको अरुणाचल र असम राज्य पर्दछन् […]
