आँशु
कहिले विछोडको जलनमा, वेदनाको रापमा, मनको वहमा, कहिले प्रेमील आलिंगनको न्यानोपनमा, मिलनको उल्लासमा, जीवनका हिमढिक्काहरु पग्लँदा, वहन्छ आँशु। उदेकको नाता जीवनसंग जोडेर हरपल साथ…