Dilli Ram Regmi

Poet and Writer | Ohio, United States

Dilli Ram Regmi is a Bhutanese-Nepali poet and writer based in Ohio, United States. Writing primarily in Nepali, his poetry explores memory, displacement, love, loss, human relationships, mortality and social injustice. His works combine personal reflection with broader concerns about human suffering, identity and the complexities of contemporary life. A regular contributor to Bhutaneseliterature.com, his published poems span more than a decade, reflecting his sustained engagement with Nepali-language literature in the Bhutanese diaspora.

Dilli Ram Regmi

Published Works

Poetry

घर छुट्नु

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका घर छुट्ने बेलाझ्यालैमाथिको सुन्तलाको बोटलेसोध्दै थियो सायद —“फर्केर आउँछौ कि…?” आँगनमा टल्किने धुलोमाबा–आमाका पाइतालात्यसबेला अचानक भारी देखिन्थे,जसरी मनमा जम्मा भएको…

तिमी आउँछ्यौ हैन?

सुन— तिमी आयौ भने थाहा पाउनेछ्यौ कति धेरै कुरा अझै बाँकी छन् गर्नलाई केही मेरा बारेमा, केही तिम्रा बारेमा र धेरै—हाम्रो बारेमा। ती एक–एक…

समापन

सपना होला सायद, सपना नै हुनुपर्छ। उनीसँग स्वर्गमा अचानक भेट भयो विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन् आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले उनी भने…

स्मृतिहरू

रातको शून्यतामा रुखको पत्तामा झरिरहेथ्यो पानीको थोपा, तपक-तपक, रातैभरि ती थोपाले म भित्र तिम्रा स्मृतिका जल-तरङ्ग बजाइरह्यो। एउटा सन्नाटाले रातैभरि गुनगुनाइरह्यो तिमीसँग बिताएका चिसा…

बलात्कार

केही भाषण, केही कविता पत्रकारहरूको मौका, पुलिसको जागिर जनमानसको क्षणिक उत्तेजना नेताहरूको देखावटी आँसु मोमबत्तीहरूको जमघट टिभीमा केही कुर्सीहरूका बहस मानव अधिकारका केही पर्चाहरू…

म, रात र ताला

डिल्लिराम रेग्मी ओहायो, अमेरिका सबै तिर सुनसान छ या यसो भनौँ - यस्तो भान हुन्छ मलाई अनि म कोठा भित्र एक्लै छु नितान्त एक्लो…

पर्खालभित्र

डिल्लिराम रेग्मी ओहायो, अमेरिका घामको तापले सुकेर कङ्काल भइसकेको शरीर चिसो भुइँमा फ्यात्त फालेर सपना निदाइरहेछ। रैथाने बगरमा फुटाएका गिटी भटुलेझैँ नियति जोड्ने क्रममा…

मर्नु अघिको एक क्षण

डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न......जिक…

तिमी कति सम्झन्छौ?

डिल्लीराम रेग्मी ओहायो, अमेरिका सानैमा पछाडि छोडिएकाहरू छोड्दा जस्तो थे, त्यस्तै रहिरहन्छन् जस्तो लाग्दो रहेछ तिमीलाई सानैमा छाडेको थेँ तिमी त्यस्तै छौ जस्तो लागिरहन्छ।…

हजुरबा जस्तै पिताजी

डिल्लीराम रेग्मी ओहायो, अमेरिका कति टाढा सम्म जानुपर्ने हुन्छ पिताजीसँग हजुरबा जस्तो पिताजी हुनलाई, पिताजी जस्तै पिता हुनलाई। मलाई त यो पनि थाहा छैन…

सक्लुसन् रुम

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मलाई पिङ औधी मन पर्छ जसरी श्मशानलाई रात औधी मन पर्छ। मलाई सधैँ पिङ मै मच्चिरहूँ जस्तो लागिरहन्छ मलाई भोलि…

भोक

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका बाबु ढोका खोलेर भित्र पस्नासाथ एक बच्ची बाबुको हात समाउँदै रुन्चे स्वरमा भन्छिन्- "धेरै भोक लाग्यो बाबा, के ल्याउनु भयो"?…

तिम्रो याद

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका हेर, तिमीलाई जहिले देखि जान्न सुरु गरेँ मैले मलाई यो थाहा थिएन कि म तिमीमा आफूलाई खोज्नेछु। आज म आफैँमा…

युद्ध अवशेष

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  अब बाकी नै रहला के? यी भत्किसकेका भवनहरू, यो जलिसकेको पुल यी लडाइएका स्मारकहरू र यो माटोबाट आइरहेको बमको बारुदको…

मुहान – युद्धको

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका तिम्रै भगवत्वमा यो के भइरहेछ? तिमी किन कान ओछ्याई सुतिरहेछौ? आवश्यकता तिम्रै छ यहाँ रचना नै हो त तिमीले गरेको…

पुसको पुस्तैनी अनुहार

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका उँधो झरिरहेको तापमानको याचनासँगै घुँडा घुँडा सम्मको बरफ अनि चिसिँदो घामका किरण रेलको प्लेटफर्म मुनि सजिएको सानो डेरा! हरेक बिहान…

चाहना/वास्तविकता

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मैले कैले भने र मसँगै हिँडौँ न भनेर कसैलाई अँ, चाहेँ होला जरुर! म सरह ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका…

ऐना

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका एकोहोरो ऐनामा आफैँलाई नियालिरहँदा मानौँ यस्तो लाग्छ यो घरमा म जस्तै मलाई नजिकै चिन्ने अरू पनि कोही रहेछ र मनलाई…

आँसु

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  आज जब तिमी  मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको…

ईश्वर हराएको छ

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका "वान" भगवान्…

म र पाइताला

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू…

सङ्कट – धर्म

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका  यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र…

गलत – सही

डिल्लीराम रेग्मी ओहायो, अमेरिका जो गलत पनि होइन र सही पनि होइन यदि सही होइन भने किन होइन? र गलत हो भने सही जस्तो…

रुखो सत्य

डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म…

समय रहेन अब

डिल्लीराम रेग्मी ओहायो, अमेरिका म जो थिएँ आज म त्यो रहिन म जे हुनेछु, म त्यो पनि थिइनँ...... सुन न , मलाई महसुस गर्न…

पृथक या अजीव

डिल्लीराम रेग्मी ओहायो, अमेरिका मैले पनि त मजाक नै त गरेको थिएँ कि म उनीहरूको पोल सुनाइदिन्छु (I will report you all to the…

सपना र टाउकाहरू

डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ। भुँइचालोले ध्वस्त धरहरा आज भुईँदेखि आधीसम्म उभिएको…

स्केच

डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति,…

स्व केन्द्रित

डिल्लीराम रेग्मी ओहायो, अमेरिका मेरो कानले जे सुन्छ मेरो छालाले जे थाहा पाउँछ मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ…

वृद्धाश्रम

डिल्लीराम रेग्मी  अमेरिका  "पानी सँग सँगै यो बरफालु हिउँ कति पर्न सक्या होला यसपालि" आफ्नो सवारीलाई अर्कै ठाउँको पार्किङ लटमा राखेर आफू चैँ बस…

स्वतन्त्र

डिल्लीराम रेग्मी ओहायो, अमेरिका हरेक दिन बिहान हुने बित्तिकै फेरि सुत्ने इच्छा जागेर आउँछ तर सोच्छु दिनको हरेक घण्टाको हिसाब कसले राख्ला? त्यसैले दिनभर…

भविष्य

डिल्लीराम रेग्मी ओहायो, अमेरिका उसले मलाई एकोहोरो एकतमासले ट्वाल्ल परेर हेरिरह्यो मेरा ओठसँगै ऊ पनि आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो म उसलाई ध्यान पनि…

गिद्धहरू

डिल्लीराम रेग्मी ओहायो, अमेरिका मृत्युशय्यामा हुँदा शरीरलाई एउटा रड जितेझैँ लाग्दो रहेछ धेरै गिद्धहरूको ठुँगाइबाट वञ्चित हुन्छ शरीर। साँच्चै गिद्धले सानु ठुलो केही भन्दो…

नाटक

डिल्लिराम रेग्मी ओहायो, अमेरिका म सपना धेरै देख्दिन त्यसैले हो कि सायद देखिएका सपना मेरा बेग्लै परिबेसका हुन्छन्। अर्को एउटा सपना म ओस्लोको नेसनल…

प्रणय

डिल्लिराम रेग्मी ओहायो, अमेरिका तिमीसँग लगाएको "प्रणय" मा आज केवल "प्रण" बाकि छ "प्राण" त तिमिसँगै २ वर्ष पहिला नै गइसक्यो। मेरो आँखा सपनाको…

तिमी र वर्षा

डिल्लिराम रेग्मी ओहायो, अमेरिका वर्षाको एक थोपाले, डोका ढकढक्याउँदा यस्तो लाग्यो तिमी आयौ, होहल्ला तिम्रै थियो। सुनसान हिँड्दै जाँदा वर्षासँगै छोएर हावाले साथ दियो…

डढेलो

डिल्लिराम रेग्मी ओहायो, अमेरिका रमेश! तँलाई त थाहा नै छ म जस्तो देख्छु त्यस्तै भन्छु म आफूलाई आजकाल अरू कसैभित्र श्वास फेरेझैँ पाउँछु एकतमासको…

छाल र किनार

डिल्लिराम रेग्मी ओहायो, अमेरिका उसलाई यो थाहा नभएको होइन म अज्ञानी भएको पनि होइन उसलाई यहाँ आउनासाथ घिसारेर लगिन्छ सायद उसको र मेरो सामीप्य…

तिमी हुनुमा म थिएँ या म हुनुमा तिमी

डिल्लिराम रेग्मी ओहायो, अमेरिका   रातैभरि उदास पानी बर्सिरह्यो यस्तो लाग्छ मानौँ सारा ब्रह्माण्ड चुहिरहेछ अनि पखालीरहेछ यो रोदन पृथ्बीको पानीको पहिलो थोपाले मेरो…

सपना होला सायद

डिल्लीराम रेग्मी  ओहायो, अमेरिका सपना होला सायद सपना नै हुनुपर्छ म त्यही घरको बलेँसीमा आफूलाई उभिएको पाउँछु मलाई ऊ नियालेर हेर्छ नचिने झैँ बहाना…

हराउन लागेको स्वर्ग

डिल्लीराम रेग्मी ओहायो, अमेरिका मलाई थाहा छ यो सहरलाई खुसी राख्न धेरै नुनिला हसाइहरु चाहिन्छ म हासिदिन्छु यो सूर्य डुबिन्जेल म हासिदिन्छु यो रात…

तारिख बदलिएर के भो र?

डिल्लीराम रेग्मी ओहायो, अमेरिका मसँगै ब्युँझने यो बिहानी सधैँ जसो मलाई भेट्न आउने उही घाम लिएर आउँछ मेरो जीवनको लयहरुले त्यही क्यान्भास लिएर आउँछ…

जून र म

डिल्लीराम रेग्मी ओहायो, अमेरिका जिन्दगीले पनि धेरै चलाखी गरिरहन्छ हरेक दिन नयाँ भविष्यको अास्वाशन दिएर आफैँबाट एक दिनको जिन्दगी छोट्याएर लान्छ यही चाल-चलाखि खेलमै…

मैँले नदेखेको सपना

डिल्लीराम रेग्मी ओहायो, अमेरिका सूर्यका किरणले छयाप्पै अन्धकार पोतिएको बेला मेरो नशा-नशामा राक्षसी रगत दौडिरहेको हुन्छ एक अनकन्टार गाउँमा जमिनभरि काँडै-काँडा रोपिएको छ समतल…

बन्देज

डिल्लीराम रेग्मी ओहियो, अमेरिका पहाडका दुई कुनाबाट सधैँ रसाएर समतल पुरै भर्ने पानी अाजकल किन हो कुन्नि ऊ बगेर आउने बाटो धेरै सुख्खा देख्छु…

नयाँ वर्षसँगै छाएको अन्योल

डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका प्रत्येक साँझ यसरी नै सूर्य बिलाउने गर्छ सधैँ सूर्यलाई भेट्न जुन भने प्रत्येक साँझ हाम फालेर डाँडामा उत्रिन्छ तर सूर्य…

पाँच सय पच्चिस

डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने!…

इर्श्या

डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका मैले सुन्न नचाहेको सुनेरै पनि नसुने झैँ नाटक गर्न चाहेको तिमीले मेरा लागि परैबाट दिएको मेरो बयान बुझेरै पनि बुझ्न…

बाचा

डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका तिमी साेधेर त हेर म तारा झार्ने हाेइन सपनालाई वास्तविक बनाउने बाचा गर्छु आकाशभन्दा धेरै परकाे स्वर्गमा मखमली माया दिने…

बज्रपात

डिल्लीराम रेग्मी ओहियो, अमेरिका अनायासै भित्री मुटुमा फैलिएको एक प्रकारको भयानक त्रासले पुरा शरीर काँप्न थाल्यो, मध्यरातमा चार गोलाई उकालो बाटो हिँडाइपछिको थकित शरीरझैँ…

मान्छे खाने शहर

डिल्लीराम रेग्मी ओहियो, अमेरिका बतासिएर हावाले एकनाल बन्दुककाे गाेली हुरिएर घरकाे छानामा खस्याे थाहा छैन, अरुकाे छानामा पनि पर्याे कि? एक्कासि फैलिएकाे तुवालाेमा सास…

भाे, भयाे अब

डिल्लीराम रेग्मी ओहियो, अमेरिका म सुन्दै थिएँ तिमी देश हाँक्ने बाचा गर्दै थियाै संसार मुठीमा लिने कुरा बुन्दै थियाै नयाँ सूर्य उदाउने कल्पना तुन्दै…

आग्रह

डिल्लीराम रेग्मी ओहियो, अमेरिका विशाल पहाडकाे फेदमा, घना जङ्गलकाे बिचमा, जहाँ म खुल्ला सास फेर्न सक्छु महासागरकाे किनारै किनार मलाई उडाएर लैजाउ ए परी,…

Gazal and Other Verse Forms

गजल-३३८

डिल्लीराम रेग्मी ओहियो, अमेरिका हरेक साँझ उसलाई भेट्नु नछुटिने बानीसरि अलि अलि गर्दै मुटु उतै सर्याे सधैंभरि। गाजलु ती उसका आँखा चियाएर हेरिबस्दा नचाहिँदा…