Dilliram Sharma Acharya

Dilliram Sharma Acharya

Published Works

Poetry

शरणार्थी

शरणार्थी शब्द नै कामु धेनु गाई हो । बसेर,उठेर,घुँडा टेकेर यसलाई जसरी दुहे पनि हुन्छ यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन यो भोकाउँदैन अरू गाई…

संकट अझै लम्मिदैछ

आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो । पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन…

म झण्डै झुक्किएँ छु

म झण्डै झुक्किएँ छु म यस युगको कलिलो मान्छे दायाँ बायाँ पाइला राख्दा मता झुक्किएँ छु तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु ती राता भइसकेका…

सारा विरानो भयो……

डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा । खोज्छू भित्र पसेर क्यै…

मेरो कलम रोकिँदैन

लाटो छ ,र नै मेरो कलम रोकिदैन गरिब छ मेरो कलम तर नुहँुदैन भोको छ मेरो कलम शोषण गर्दैन त्येसैले त निश्ठुर हृदयभित्र पनि…

त्यो बाघ होइन

त्यो बाघ होइन, त्यसले बाघको छाला मात्र ओडेको छ तिमीलाई तर्छाउन, तिमी आँट र साहस मात्र गर तिमी उसका नजिकमा पुग्दा ऊ परपर सर्दै…

यो मन तेसै आत्तिरहेछ

यो मन तेसै आत्तिरहेछ कापिरहेछ, तर्छिरहेछ आज मन्को ढुकढुकीमा केवल सम्झनामात्र अल्झिरहेछ सारथी विनाको रथ झैं दिशाहीन कुमार्गका गल्ली गल्लीमा उल्टा पांग्रा गुडिरहेछ ।…

आजका बतासे फुल

बतासे फुल पनि विस्वादिला मात्र छन् न त अंकुराउनै सक्छन् न त फक्रनै बास्ना विनाको गेटफुल झैं आज काँडैकाँडा भइदिएछ यो धर्तीको गहनाहरु उजाड…

आशा अझै बाँकी नै छ

सपना झैँ बर्बराइरहेका छन् दिन र रातहरु मेरै देश र पुर्खाका गाथाहरु समेटेर आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन् इतिहासका ती काला रातहरुसँग पारि…

तिमी को हौ ?

ए नानी तिमी को हौ ? यो जिन्दगीलाई चिनेका छौ ? तिमी आज आफ्नै अस्तित्वलाई फोहोर पाल्ने कन्टेनरमा फाल्ने भयौ ? हिजोसम्म टेकेका खुट्टा…

बादलभित्र मडारिने प्रजातन्त्र ?

बादल भित्र मडारिने प्रजातन्त्रको विश्वास हुदैन मित्र हुन्डरीले कहाँकहाँ पु¥याई दिन्छ आज खै कहाँ घाम लागेको छ ? दुईथोपा आँसु र एक मुठी हाँसो…

अँध्यारामा टेकेका पाइलाहरु

अझै पनि कताकता अल्मलिए जस्तो मानसिक सन्तुलन गुमे झैँ ती हिजो भोगेका क्रुर याताना अनि टेकेका अँध्यरा रातहरु तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन् उही…

च्यातिएका पानाहरु………

च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् यताउता लुक्न खोजिरहेका छन् नीलो अनि शुन्य अकासभित्रभित्रै गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन् तोड्नेहरुको समूह बड्दो छ आजकल…

भाले भएर बास्नै पर्छ !!

जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि…

कहाँ छ त्यस्तो देश

कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न…

दण्डित छन् अहिले …

चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी । मूर्छा भो जगतै कि आज विचरा !…

उसको कथा भने जीवीतै छ

मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ…

सिंगे अझै सिंह बन्दै छ ?

थ्यो राम राज्य अब छैन स्वदेशमहाँ गोला र बारुद फुटीकन झर्छ जहाँ । डुक्पाहरु पनि अझै कति पिञ्जरामा थूनेर खून चुसदै मरछन् नि राम…

कर्मभूमि

नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन…

म नारी हुँ

म नारी हुँ मेरो कमलो हृदयभित्र हजार्रौ हजार खुसी र बेदनाहरु लुकेका हुन्छन् कहिले खुसीका तरङ्गभित्र त कहिले दुःखका गर्तभित्र पनि हाम फाल्न तयार…

Essays, Reviews and Critical Prose

पढ्दै जाँदा जे भेटियो

“लेखककी छोरी” यो कथा सङ्ग्रह भित्र १४ वटा कथा संग्रहीत छन् । “मार्च आठदेखि एरिक ऊ र ग्राहक”मा कथा टुङ्गिन्छन् । यस भित्रका शीर्षकहरू…

नारद तिम्सिना र उनका कृतिहरू

डिल्लीराम शर्मा आचार्य । ओहायो, अमेरिका जन्म वि.स. २०१२ दागापेला भूटान । निकै अघिदेखि मलाई केही लेखिदिन र पुस्तकहरू हेरिदिन भनिरहनु भएको थियो ।…

भुटानी निरंकुशताभित्र जन्मिएको भुटनी नेपाली साहित्य

करिव सन् १९०० शताव्दीसम्म भुटान भित्रिएका नेपालीभाषीहरु भुटान निर्माणकार्यमा मात्र व्यस्था रहे । त्योताका शिक्षादीक्षाको कुनै अवसर थिएन यो साहित्य भन्ने विषय केहो भन्नेमा…

भूटानी नेपाली साहित्य र साहित्यकारहरू

सन् १९६० को दशकदेखि भूटानमा नेपाली भाषा, साहित्यको औपचारिक रुपमा लेखन कार्य सुरुवात भएको पाइन्छ । हुन त नेपाली भाषाको लेख्य रुप सरकारी कार्यालयहरूमा…

बसाइँ सरेका नेपालीहरुको अवस्था

मान्छेको जीवन धेरैवटा विषयसँग सम्बन्धित हुन्छ । हरेक मानिसको आ–आफ्नो मातृभाषा, धर्म रीतिरिवाज, संस्कृति,कला,साहित्य ,निजीसम्बन्ध, भातृत्व,विश्वबन्धुत्व र जन्मसिद्ध अधिकार हुन्छ,तर बसाइँसरुवा कुनैपनि व्यक्तिले यी…

Gazal and Other Verse Forms

गजल – ३९९

सिन्दूर पुछी ........ तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ भावनाका   छालहरू   टुटेपछि  आयौ । दिनरात  बित्दै  थिए ति म्रै  छट्पटिमा विषैविषको दाना…

गजल-३५०

जान्नेलाई यही गजल क्या गजब बहर भयो नजान्नेलाई यही गजल वाः गजब रहर भयो । जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे जानेपछि…

गजल-१६४

सत्ययुग हैन आज कली युग आ’छ युवकलाई भन्दा पनि युवतीलाई था’छ । टुलुटुलु युवकले हेर्छन् युवतीलाई आधा मिटर कपडाको बोटिस पेन्टी ला’छ । तिम्रो…

गजल-१५८

बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर ।…

गजल-९१

यथार्थ नै भन्नु पर्‍यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत…

गजल-७१

सिंगै संसार भिखारीको घर कहाँ छ र जति पोल खरानीलाई डर कहाँ  छ र ? आतंकको जमाना यो बन्दुक र गोली नपड्केको दिनै छैन…

गजल-२२

जति पानी जमे पनि ताल उही हो जति गाँठो कसे पनि जाल उही हो । डराउनु शत्रुसँग ठूलो सानु हुन्न जतै बगे समुद्रको छाल…

गजल-६

अनगन्ती पीडाहरू तिनीले नै रोकेका छन् सर्परुपी दुश्मनले मलाई पनि टोकेका छन् । यमराजको ढोका पनि भर्खरबाट खुल्दै छ रे आफूसँग नमिल्नेलाई हेर जहिले…

Narrative Fiction and Drama

छिमेकी नै हिँडेपछि……………

परिवेश आफ्नै यो कुनै काल्पनिक घटना होइन पात्रहरू काल्पनिक हुन् कसैको जीवनसँग मेल खान गएमा क्षमाप्रार्थी छु । हिजो थियो आज छ । भोलि…

विधवा

‘कालो कुकुर पाल्नु भन्या हैन ज्योतिषीले ?’ ‘आ नकरा ! कति न जान्ने भएकी । ज्योतिषीले भनेको कुरा, देउसे भैलेले दिएको आशिक, झाँक्रीको जोखाना…

सानेकी आमा

बेलुकाका घाम हतार हतार डाँडातिर लम्किदै थिए । सानेकी आमा काखीमा गाग्री च्यापेर पँधेरातिर लागिन् । पाखामा लालीगुराँस फूल ढकमक्क फुलेर यौवन प्रदर्शित गरिरहेको…

Socio-Cultural and Community Discourse

कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम

वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले…