अजनबीको गजल “घाम नउदाओस्”

यतिराज अजनबीको गजल “घाम नउदाओस्” को श्रव्य संस्करण प्रकाशित भएको छ। कर्म ग्याल्चेन बोम्जनले संगीतवद्ध गरेको यस गजलमा गायक प्रवीण बेड्वालले स्वर दिएका छन्। प्रेम दिवसको अवसरमा प्रकाशित यस गजलका सर्जक अजनबी Bhutaneseliterature.com का संस्थापक समिति सदस्य हुन्। लामो समयसम्म सम्पादन समितिमा रहेर काम गरेका अजनबी सन् २०१४ देखि २०१९ सम्म यस साइटको प्रधानसम्पादक थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *