अर्कै वर छ हरे उनको
इन्द्र प्रकाश खवास
अमेरिका
भोज भतेर खान पीन नछुनु हरे उनको
मैले चाहेर के हुन्छ अन्तै मन छ हरे उनको !,
सधैँ भरी पल–पल याद आउँछ उनको
मत बच्चाले खेलौना गुडिया हरे उनको !
यो संसारमा ठुलो सहर छ हरे उनको
हिरा मोतीले जडिएको अर्कै घर छ हरे उनको ।,
मैले माया गर्न जानिन हरे उनलाई !
धेरै माया गर्ने अर्कै वर छ हरे उनको ।,