गजल १

खोकीसंगै किन कुन्नि सर्कदैछु म
धैर्य गर दुई-चार सालमै, फर्कदैछु म

तिम्रो माया गाडा लाग्न थालेको छ
सबै-तिरबाट अचेल, तर्कदैछु म

शून्यतामै तिम्रो याद आउँछ जस्तो लाग्छ
ख्याल भएन आफैसंग, झर्कदैछु म

आलु जस्तै जतै मिल्ने गर्थेँ म
किन आज सबैसँग चर्कदैछु म।

Leave a Reply

Your email address will not be published. Required fields are marked *