गोजी

प्रबासी दागाँने
पेन्सिल्भिनिया, अमेरिका

रेसम् छ  दाँमी  कपड़ा  तर गोजी छैन
गोजी बिना कुनई  चिज् पनी  भेटिदैन ।
राँम्रा सूदामी कपड़ा त्यही गोजीमा छन्
भन्छन् अरू खुसिहुदै सबले  माहाँजन् । ।

पत्नि  खुसिछ  बहुतै भरिलो छ गोजी
छोरा र छोरीहरु खुब् गरछन् ती खोजि ।
आँमा र बाबूपनी  हाँसिखुसी  हुँनेछन्
हो भाग्यमानि भनी सीर माँहाँ छुनेछन् । ।

दोकाँन जाँउ बहुतै खुसीछन् ब्यापारी
सब ईष्टमित्र खुसीछन् तिनी वारिपारी ।
गये   मन्दिरैमा    खुसीछन्   पुजारी
छ माग्नेको धूईरो खुसीछन्  भिखारी । ।

सबै यो भरि गोजीको हो  कमाल
भयो गोजी रित्तो अँनि भो बभाल ।
ऊनै  बाबूआँमा  गए   भाईकामा
घरै छोड़दिये गोजी रित्तो  हूँदामा । ।

ऊता  श्रीमती  क्रोधले बर् बराई
ठटाँउछिन् पून्यू डाड़ू भाँड़ा कराई ।
सबै छोरीछोरा हिड़े  छोड़ी काख
भेट्दा ती हेर्छन् फूकालेर आँखा । ।

तँ  गोजी  सबै  इष्ट   गोजी  तँ  मीत्र
तँ  गोजी रछस्  दुष्ट  सब्को  चरित्र ।
तँ गोजी  रछस्  खुसी  पार्ने  मिठाई
तैँ गोजी होस् चोर्को खुवाउने पिटाई । ।

छ  गोजी  भरिलो  त्यहि  भो  गतीलो
भये  गोजी  रीत्तो   भयो   निर्गतीलो ।
आपद माहा पनि जगत् समझन्छ गोजी
भर्पुर  गोजी  छ घमण्डी छ तेहि गोजी । ।

             

Leave a Reply

Your email address will not be published. Required fields are marked *