नारी दिवस

कवयित्री
कवयित्री

भूमिका दुलाल अधिकारी
युटा, अमेरिका

ऐना हेरी आफ्नै लागि  मीठो हाँसो  हाँसी हेर,
दुईपल  ज़िन्दगीमा  खुद्क़ो  लागी  बाँची हेर।

नदोसेर  कसैलाई,  तिम्रा  खुसीहरू  नभेटिँदा ,
आफ्नै दिल र दिमागमा  कमीहरू  खोजी हेर।

अरू सँगै आफ़्नो लागि थोरै  हाँसो  हाँस्ने  गर,
तिमीले गर्दा बन्छ समाज, तिमीबिना हुन्न घर।

जानी आफ़्नो क्षमतालाई सही दिसा  पैल्याएर,
प्रत्येक वर्ष नारी दिवस हाँसी-ख़ुशी मान्ने  गर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *