राजु सुब्बा /एट्लान्टा, अमेरिका
सेक्मुरि फूल हेर फुल्यो
माङ्गेन्ना गर्दा शिर चुल्यो
माङ्हिम गई सेवा गरौं
देशको लागि अघि सरौं
दुबो र ढुङ्गा बाचा खाएँ
माङ्लाङ नाचौं पालाम् गाएँ
शान्तिको दियो बालौँ अब
कदम यौटै चालौं अब
अस्तित्व हाम्रो अब थामी
तियाहा मनौं मिली हामी ।।
You might also like
Tags: Bhutanese Literature Bhutani kavita Raju Subba
awesome………