माटो अनि म
src="http
://bhutaneseliterature.com/wp-content/uploads/2012/09/Keshav-Kafle-150×150.jpg” alt=”” width=”150″ height=”150″ />
म माटोसंग परिचित छु अनि माटो मसंग त्यसैले त हामी एक अर्काका परिपुरक हौँ शाषक खबरदार , हामीलाई छुट्याउने कोशिश नगर् तेरो षड्यान्त्र बुझिसकेँ हामीलाई छुट्याउन न्वारन
देखिको बल प्रयोग गर्दै छस् कहिले अमेरिका धाउँदै त कहिले इन्डियाको दिल्लीमा संसारभरका शाषकसंग मित लगाउँदै भो भयो कसरत नगर माटो
अनि म सम्बन्धित छौँ म अनि माटो परिपुरक हौँ ।
