युवा भिखारी
श्याम प्रसाद खनाल
ओहायो, अमेरिका
छन्द: इन्द्र बज्रा
त त् जान्त दीर्घै दुई इन्द्र बज्रा”इन्द्र बज्रा”हो यो
(SSI-SSI-ISI-SS)
गम्की रहेका छन हालमा क्वै, मोटाउँदो देह घटाउँछन्क्वै।
तेरो र मेरो कि हवाबनीक्वै, मिल्दाछँदालाइ फुटाउँ छन् क्वै।।
नौलो जगाले पनि होकि झन्क्वै, झुण्डी मरी सांख्य घटाउँछन् क्वै।
तेस्तै गरी व्यर्थ उदासि मन् भै, रोगाउँदै स्वर्ग पुकार्दछन् क्वैक्वै।।१।।
बन् बासकोसन्त अघोरि झैँ क्वै, गाँजा निशीमा पिइ घुम्दछन् क्वै।
बाटा, बजारै तिर दु:खि भै क्वै, यूवा भिखारीभइ माग्द छन् क्वै।।
यो जो कुलट्को भरमा परी क्वै,नाता र आफ्नो छविनाश छन् क्वै।
ऊदासिनू पर्छ अनर्थ यो भै, यस्तो कुलट्को छ निराकरण्खै!।।२।।