लत

नवीन प्राचीन

सधैँ मुर्दावादको नारा लगाउन
बानी परेकाहरु
कहिले काँही झुक्किएर
उनीहरुकै नाम लिँदा पनि
मुर्दावाद भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *