सङ्कल्प

अजित रूपाबुङ
अमेरिका

आफ्नो स्थान ओगटेर बसूँ भन्छु
पत्थरले जस्तो
निष्पक्ष बनूँ भन्छु
ट्राफिक लाइटले जस्तो
तर
ती सङ्कल्पहरू विफल भई जान्छन्
जब त्यस्ता महोदयहरू मडारिन्छन्
जसले
बादलको छायाँ लुकाइ दिन्छ
सूर्यको छायाँ देखाइ दिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *