अर्कै वर छ हरे उनको

इन्द्र प्रकाश खवास
अमेरिका

भोज भतेर खान पीन नछुनु हरे उनको
मैले चाहेर के हुन्छ अन्तै मन छ हरे उनको !,

सधैँ भरी पल–पल याद आउँछ उनको
मत बच्चाले खेलौना गुडिया हरे उनको !

यो संसारमा ठुलो सहर छ हरे उनको
हिरा मोतीले जडिएको अर्कै घर छ हरे उनको ।,

मैले माया गर्न जानिन हरे उनलाई !
धेरै माया गर्ने अर्कै वर छ हरे उनको ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *