आँखा छेउको तरेलीमा

इन्द्र प्रकाश खवास
अमेरिका

“क्या !–’सुन्दर रूप तिम्रो
कति राम्रो भेष,

गाजल ती आँखा तिम्रो
कालो लामो केश ।

नागबेलीको यात्रा गर्दा
रूप तिम्रो जस्तै ,

कोइलीको बोली तिम्रो
सुनी राख्यौ जस्तै ।

माया बसे बसे जस्तो लाग्छ
कालो कपालको करालीमा

तिम्रो माया अल्झी बसौँ
आँखा छेउको तरेलीमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *