ऊ कस्ति पापी आमा
832″ title=”Keshav Kafley” src=”http://bhutaneseliterature.com/wp-content/uploads/2011/12/227563_1569789339370_1674586560_1000375_2508143_n-150×150.jpg” alt=”” width=”150″ height=”150″ />
छैन साच्चै उ कस्ती पापी
आमा आफ्नो स्तन गनिएपछि बच्चाको स्मरण हुनु पर्ने वर्षौ पछि हेर्छु भन्छे बच्चाले आमा खोजी रा’छ ऊ कस्ति पापी आमा ऊ कस्ति पापी आमा बच्चाले आमा viagra खोजी रा’छ आठ महिना भयो प्राण गएको छैन अब केवल प्राण जान मात्र बाँकी छ सवै थोक भइसक्यो ऊ कस्ति पापी आभा षोडशी, आफ्नो स्तन चुसाउन खोज्छे विचरा उसको स्तनबाट के आओस् ऊ केवल माया गर्छे तर उसलाई केही थाहा छैन स्नेह पायो पाएन विचरा त्यो नानी, आमा आमा भनिरा’छ जिन्दगीसँग संर्घष गरिरा’छ केवल आमाको यादमा केवल आमाको पर्खाइमा तर आमा कहाँ spy cell phone through pc छे विचरा त्यो शिशुलाई के थहा उसलाई त आमाकै स्तन प्यरो छ ऊ त्यसैमा रमाउन चाहान्छ ऊ त्यसैमा
हुर्कन चहान्छ संसारलाई सुन्दर स्वर्ग बनाउन चाहन्छ शिशुका सपना त धेरै थिए तर जीवन अन्तिम संघर्षमा बितिरा’छ केवल आफ्नी आमाको पर्खाइमा तर उ कस्ति पापी आमा बच्चाको चित्कार कहिले सुनिन् सुनेर पनि न्यानो काखलाई टाडा राखी उसले त केवल आँखा चिम्लेर हेर्छे अनि बच्चा प्रश्न गर्छ “आमा मलाई किन जन्म दिएको?” “आमा मलाई किन जन्म दिएको?” उहि प्रश्नले आमा viagra generic सधैँ अवाक छे न्याना हात अब त उसलाई पोल्ने भयो बच्चा चिच्चाई चिच्चाई रोइरा’छ नयन आँसुले शिशु लुथुक्क छ उ कस्ति पापी आमा।!
