केही हाइकु January 16, 2011 Nepali, हाइकू सञ्चमान खालिङ/ पीए, अमेरिका मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो हाम्रो भेट You might also like Tags: Sanchaman Khaling