केही हाइकूहरू

सर्जक
सर्जक

चरन बजगाई
भर्जिनिया, अमेरिका 

मोरंगे जेठो
अमेरिका सर्यो रे
घास दाउरै खोज्छ

अमेरिका त
स्वर्गकै छेउ रे त्यै त
आत्महत्या धेर

गोरा न काला
छौ राता र पहेला
पिट्टा खाईएला

फुटार जोडे
कठीनाई देखेर
पाईन्न छोड्न

सन्धर्भ मीठो
उदांग पहिचान भो
बुझ्नेलाई तीतो

न मीठो पिउन
लर्वर जीवीका उसकै
न िदन्छ जिउन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *