खोज:

मदन दुलाल 
अमेरिका
उता,
महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार
र परोक्ष,
जस्तो कि प्राप्ति हेतु हो भने
नभई रहन सक्दैन प्रत्यक्ष
विस्तीर्ण हुन सक्छ परोक्ष
.
.
.
अवश्य सक्छ भन्दै
यता,
विश्वास,अन्धाको लौरो समाएर अस्तित्वको खोजमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *