गजल:१२६
edToolbar()
Dhungana” src=”http://bhutaneseliterature.com/wp-content/uploads/2011/01/Narayan-150×150.jpg” alt=”” width=”150″ height=”150″ />
नारायण ढुंगाना
हेलिफ्याक्स, क्यानाडा
सोच्दै नसोचेको प्रस्ताप राखिँन कसो गरौं
गैरी खेतमा सोल्टिनीले डाकिँन कसो गरौं
मेरा छनोटहरू कुनै मन नपर्नेले
रुमालसँग रुमाल आज साटिँन कसो गरौं
बोल्दिनथिन् रिसाउथिन् घुर्की लाउथिन्
अहिले सर्माएर उनी हासिँन कसो गरौं
सुन चाँदी चुरा पोते मान्दै नमान्नेले
हिजो मेरै हातको औंठी
मागिँन कसो गरौं
आउछिन घन्टौ बिताउछिन् कुरा सुनाउछिन्
हैरान पारी पारी गाँठे मारिँन कसो गरौं
edCanvas = document.getElementById(‘content’);
