गजल:१९४
Gajal, Nepali
गजलकार
सुदर्शन पोख्रेल
डेन्मार्क
पलायनको बाटोमा सुरा सकिए
राष्ट्रवादी नेता पनि पुरा सकिए
हावादारी कुरा गरी हिडेर नै होला
प्रश्नोत्तर नभैकन कुरा सकिए
एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई
तीनै पनि फुटेर चुरा सकिए
सत्य सत्य पछिको जित उस्कै हो
अपसोच छैन केही झुरा सकिए
You might also like
Tags: Sudarshan Pokhrel