गजल:२७३

गजलकार
गजलकार

देवीभक्त भट्टाराई
अमेरिका

हात बानेर
शिर तानेर ।
दास बनायो
लात  हानेर ।
गोली ठोक्यो
दोषी  ठानेर ।
भाषा खोस्यो
शत्रु  मानेर ।
भाइ फुटायो
सूत्र  जानेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *