गजल:१०४
edToolbar()
शिव आचार्य (ठुल्दाई )
तासमनिया, अष्ट्रलिया
न माग मलाई, दिन सक्दिन,म’गो छ सुन
बैगुनी रहेछौ,नलगाउनु पर्ने थियो,मैले गुन
अप्सरा ठानी मायाको बन्दन जोडें, हजुर
कम्जोरी भएँ म,तिमीले खाएछौ मेरो खुन
यता-उता फर्कन्छु “ओहो”आउछ तिम्रो
याद
त्यसैले त गाउँथ्यौ तिमी,गाउँछु तिम्रै धुन
आउँथ्यौ,माया लागाउँथ्यौ ,जान्थ्यौ कहाँ
मलाई त दियौ,ठम्माइ देउ, बच्चा कुन
हो कुन
edCanvas = document.getElementById(‘content’);