गजल-१०७
गोविन्द फुयाल
शिकागो, अमेरिका
अन्तिम चोटि तिम्रो हात समाएर मर्छु
त्यै हातले विश देऊ रमाएर मर्छु
वेदना र वितृष्णाले सधैं रसाएका
आँखाभरि आँसुहरु जमाएर मर्छु
केवल तिम्रै निम्ति भनी मैंले बाँचिहेर्दा
ढुकढुकीको पुकारलाई छमाएर मर्छु
गोविन्द फुयाल
शिकागो, अमेरिका
अन्तिम चोटि तिम्रो हात समाएर मर्छु
त्यै हातले विश देऊ रमाएर मर्छु
वेदना र वितृष्णाले सधैं रसाएका
आँखाभरि आँसुहरु जमाएर मर्छु
केवल तिम्रै निम्ति भनी मैंले बाँचिहेर्दा
ढुकढुकीको पुकारलाई छमाएर मर्छु