गजल-१३९
Gajal, Keshav Kafle, Nepali, Writers
गजलकार
केशव काफ्ले
पेनसिलभेनिया, अमेरिका
पूर्वमा छुटेको पांग्रो प श्चिमतिरै मोडौ सानु
जिन्दगीका दुवै पांग्रा एकैतिर जोडौ सानु
पूर्व पश्चिम दौडिएर जीवन एक्लै चल्ने छैन
जिन्दगीका दुवै पांग्रा एकैतिर मोडौ सानु
प्रकृतिको नियम त्यतै एकैतिर मोड्नु पर्छ
यसै उसै गर्दै यात्रा जीवनलाई गोडौ सानु
You might also like
Tags: Keshav Kafle Nepali poetry