गजल: १८५
राम कालीकोटे (बि एन ए )
टेक्सास, अमेरिका
टेक्सास, अमेरिका
बाँकी जीवन उसकै यादमा जि’न तयार छु म
बिखै देउ उसको नाममा पि’न तयार छु म
दैबै लाग्यो चट्ट चुड्यो मेरा सारा खुशीहरु
बाँकी रहको एउटा मुटु दिन तयार छु म
दिन रात बिते पनि उसको याद ताजा नै छ
उसैलाई नै सम्झिएर खि’न तयार छु म
उसैलाई नै सम्झिएर खि’न तयार छु म
नबिर्सिने चोट लाग्यो घाइते छ यो मुटु
अझै पनि सारा दु:ख लिन तयार छु म
अझै पनि सारा दु:ख लिन तयार छु म