गजल: १९३ March 11, 2012 Gajal, Nepali, Vikash Dhamala Pranjal, Writers गजलकार विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो You might also like Tags: Vikash Dhamala Praanjal