गजल-२४ March 7, 2010 Guests प्रकाश आङ्देम्बे / दमक रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ आस्थामा नि फूलसँग पूजेँ तिमीलाई फूल टेकी हाँसी–हाँसी काँडा हुँदै गयौ मलाई भने बगरमा एक्लै कुराएर आफूभने कन्यामको डाँडा हुँदै गयौ जाने नै हौ जाऊ तर मेरो एउटा प्रश्न तिमी किन यति सारो छाडा हुँदै गयौ? You might also like Tags: Bhutanese Literature Prakash Angdembe
Chokman Tumbapo March 8, 2010 at 08:06 Reply प्रकाश दाई तपाईंको लेखाईमा त जादु छ । गजल राम्रो लाग्यो ।
biraj March 10, 2011 at 16:04 Reply प्रकाशको वोर्ड्स हरु राम्रो छ कीप इत उप .आज आचानक अन्ग्देम्बे इतिहाश सेअर्च गर्दा तिम्रो लेख पढ्न पाएँ खुशी लाग्यो.मे बि मा पनि अन्ग्देम्बे भएको हुनाले .
प्रकाश दाई तपाईंको लेखाईमा त जादु छ । गजल राम्रो लाग्यो ।
प्रकाशको वोर्ड्स हरु राम्रो छ कीप इत उप .आज आचानक अन्ग्देम्बे इतिहाश सेअर्च गर्दा तिम्रो लेख पढ्न पाएँ खुशी लाग्यो.मे बि मा पनि अन्ग्देम्बे भएको हुनाले .