गजल-३५
गरिबी तारी दिने कुनै पनि नाँउ छैन
साँझ प-यो बास बस्ने कुनै पनि गाउँ छैन
लालाबाला चित्कार छाडी यताउता कराउँछन
भोको पेट अघाइदिने कुनै पनि माउ छैन
दुःख कष्ट झेल्दाझेल्दै आधा उमेर विति सक्यो
कमाइ गरी ऋण तिर्ने कुनै पनि दाउ छैन
धेरै वर्ष वितिसक्यो आसैआसमा बाँचेको छु
आफ्नो पीर बुझिदिने कुनै पनि साउ छैन
o good gazal keep it up
any way i have not forgotten the days that we had spent in ktm.