गजल-८०
Gajal, Nepali
अर्जुन प्रधान / अमेरिका
तिम्रले मलाई बोलाएर घात गर्यौ
अँधेरी त्यो सुनसानमा बात गर्यौ
सबले देख्लान् भन्ने डर थियो
चुप भन्दै ममाथि रात गर्यौ
टोलाएर यता–उता सबतिर
बनाई राता आँखा मात गर्यौ
स्वार्थी कस्तो स्वार्थी तिमी त
जीवन तिम्रो हो भन्दै हात गर्यौ
You might also like
Tags: Arjun Pradhan Bhutanese Literature Bhutani gazal