गजल-८२
तिम्रो यादमा हराएँ अनि फेसबुक खोलें
तिमीलाई मन पराएँ अनि फेसबुक खोलें ।
वालमार्टमा तिमीसँग जम्का भेट हुँदा
कुरा गर्न डराएँ अनि फेसबुक खोलें ।
क्याफटेरियामा साथीहरुले लवको कुरा गर्दा
लाजले म त सर्माएँ अनि फेसबुक खोलें ।
हाँस्यौ, नाच्यौ अनि मसँगै गीत गायौ सपनिमा
मध्य रातमा कराएँ अनि फेसबुक खोलें ।
प्रयास राम्रो छ मित्र यस्तै रचनाहरु आगामी अंकमा पनि पढ्न पाउ।।
wow bro its really awesome and i think everybody open Facebook cause of this conflict lol! anyway keep it up bro i really appreciate your talent bro i think you gonna be great writer or philosopher one day Best Of Luck bro
DP, Very interesting creation. I love reading it. Keep it up.
I think this is the first one of the type in US setting…Gazal!!
Dear Mr. D.P ,
It’s very nice….. I like it very much… Thanks a lot..
Thanks,
Krish