५ हाईकू
Guests, हाइकू
मिना बान्तवा “मृदु”
काठमाण्डौ, नेपाल
स्वतन्त्र भन्दै
दुई दसक बित्यो
काला रात्रिमै
————–
पारिजातको
साहित्यिक बासना
शिरिष्को फूल
————-
जेमा नि मिल्ने
आलुको तरकारी
हिरो नै भयो
————–
कावा कुचीले
हाइकु बढाडेर
भित्रो नेपाल
————–
पलाँश फूल
सुन्दरता धेरै छ
विधिमा हुन्न
—————
You might also like
Tags: Bhutanese Literature Meena Bantava"Mridu"
Great !! enjoyed much. Keep it up and bring some more.
nice