गजल-३२०

abi Adhikari
गजलकार

अबि अधिकारी  

बगैचामा फूल कतिछन्कतिछन्यो
धर्तीमा मूल कतिछन्कतिछन्,

तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन
पीरतीमा भूल कतिछन्कतिछन्,

म भन्छु अरुबाट सिउँदोसजाउनु
मुहार ढाक्ने तुल कतिछन्कतिछन्,

तीमीले भनौली मेरो गल्ती होइन
मनैमा त शूल  कतिछन्कतिछन्,

शीव मात्र एक्लै सतीमा समर्पित
ती घण्टा त्रिशूल कतिछन्कतिछन्…

Leave a Reply

Your email address will not be published. Required fields are marked *